९ पुस २०८१ मंगलबार
image/svg+xml

ध्यान : आनन्दमार्गको सोपान

कसैको मन शान्त हुन्छ। यस्ता मान्छे लगभग १० प्रतिशत हुन्छन्, साथै सफल, सुखी र सन्तुष्ट रहन सक्छन् किनकि शान्त स्थितिमा अनावश्यक इच्छा र कामना रहँदैन। यस्ता व्यक्तिमा सत्व गुणको अधिक अंश रहन्छ।

बागलुङमा बने १४ हजार आठ सय ‘एक घर, एक धारा’

गण्डकी प्रदेश सरकारले ‘एक घर, एक धारा’ को नीति लिएको छ। प्रदेश सरकारले लिएको नीति कार्यान्वयन हुँदै गएपछि बागलुङमा त्यसले सार्थकता पाउन थालेको छ।

एनपिएल : उपाधिका लागि भिड्दै सुदूरपश्चिम र जनकपुर

सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच शनिबार नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणको उपाधि भिडन्त हुँदै छ।

नेपाली फुटबलको कालो दिन !

कुनै पनि टोली सम्हाल्ने प्रस्ताव आइहाले प्रशिक्षक सुलभजंग राणलाई अब एक नतिजाले झस्काउने छ। उनले पक्कै भन्नेछन्, ‘त्यस्तै हार फेरि दोहोरिए के गर्ने? कसलाई दोष दिने? कसरी मुख देखाएर हिँड्ने?’ त्यसैले अब उनी सोचविचार गरेर मात्रै निर्णय लिने मुडमा देखिन्छन्।

पदभारअघि ट्रम्पको कर धम्की, विश्वव्यापी अर्थतन्त्रमा तरङ्ग ल्याउने संकेत

जनवरीमा पदभार ग्रहण गर्ने ट्रम्पले क्यानाडा, मेक्सिको र चीनलगायत अमेरिकी व्यापारिक साझेदारहरूमाथि भन्सार महसुल लगाउने धम्की दिएका छन्।

काठमाडौंमा ‘तिब्बत तरंग’

पन्चेन आएनन् तर यसैबीच दलाई लामाको ९०औं वर्षगाँठका अवसरमा पुनर्जन्मलगायतको समाचार सुनाउन निर्वासित तिब्बत सरकारका दुई सांसद भने काठमाडौं आए र गए।

सेन्ट्रल जेलको गेट

सरसामानसहित शरीरको चेकजाँचपश्चात् बल्ल जेलभित्र गएर बन्दीलाई भेट्ने समय मिल्यो। म त्यो बन्दीलाई पहिलोपटक भेट्दैछु। ऊ पीडित र निर्दोष भएको भन्दै उसको घरपरिवारले मलाई पटकपटक बुझिदिन अनुरोध गरेपछि म स्थानीय जनप्रतिनिधि र छिमेकी भएका नाताले उसलाई भेट्न आएकी थिएँ। मेरो भेट्ने पालो आएकै थिएन, त्यतिकै उभिरहन्छु।

वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह

कोशी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

‘देशमै उद्यमशीलताको अवसर छ’

कामका लागि विदेश भौँतारिनु नपर्ने बरु नेपालमै उद्यमशीलताका अवसरहरू रहेको एक कार्यक्रमका सहभागीहरूले बताएका छन्।

ढुसी परेको नरिवल बेच्ने भाटभटेनीलाई महानगरले तिरायो दुई लाख जरिवाना

काठमाडौँ महानगरपालिकाले त्रिपुरेश्वरस्थित भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्ट स्टोरलाई दुई लाख रुपैयाँ जरिवाना तिराएको छ।

प्रमुख प्रशासकीय अधिकृतलाई कारबाही गर्दै बालेन शाह

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह (बालेन्द्र शाह) ले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कारबाही गर्ने भएका छन्।

औषधि ध्यान, उपचार ध्यान!

ध्यानको निरन्तर साधनापछि आफूमा निखरता आएको उनले सुनाइन्। ‘अहिले खुसी छु, ध्यान नसिकेको भए म बिरामी नै हुन्थेँ,’ उनले भनिन्।

क्रिकेट महाकुम्भको फाइनल आज, उपाधि जित्ने आ-आफ्नै दाबी

फाइनलमा खेलमा उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदैछ।

ध्यान मानव जातिको कल्याणका निम्ति : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले ध्यान मानव जातिको कल्याणका निम्ति भएको बताएका छन्। विश्व ध्यान दिवसको अवसरमा आज श्रव्यदृश्य माध्यमबाट शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले यसबाट लाभ लिन सबैलाई आग्रह गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्