इरान–अमेरिका वार्ता: शक्तिशाली सैन्य कमान्डरको निर्णायक भूमिका
युद्ध सुरु भएयता इरानको उच्च धार्मिक शासन संरचनाभित्र शक्ति सन्तुलन निरन्तर बदलिँदै आएको र प्रभावशाली व्यक्तिहरूको पहुँच पनि परिवर्तन भइरहेको विश्लेषण गरिएको छ ।
युद्ध सुरु भएयता इरानको उच्च धार्मिक शासन संरचनाभित्र शक्ति सन्तुलन निरन्तर बदलिँदै आएको र प्रभावशाली व्यक्तिहरूको पहुँच पनि परिवर्तन भइरहेको विश्लेषण गरिएको छ ।
कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश लोकसेवा आयोगमा दुई सदस्यलाई आज नियुक्त गरेका छन्।
सभामुख डोलप्रसाद अर्यालका अनुसार आजै १५ मिनेटपछि बस्ने गरी बैठक स्थगित गरिएको हो।
स्थानीयले यदि कुनै प्राविधिक समस्या वा मर्मतका कारण विद्युत् कटौती गर्नुपरे त्यसबारे उपभोक्तालाई स्पष्ट जानकारी दिनुपर्ने मागसमेत गरेका छन्।
उदयपुरका ८ वटा स्थानीयतहमा साढे ३१ करोडभन्दा बढी बेरुजु रहेको छ।
विपक्ष दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहलाई संसद्मा उपस्थित गराउन माग गरेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले मन्त्रीस्तरीय निर्णयमार्फत तीन सदस्यीय सिफारिस समिति गठन गरेका छन्।
त्रिभुवन विश्वविद्यालयले आगामी वर्षसम्ममा आफ्ना आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा कम्तीमा एउटा स्मार्ट कक्षा सुरु गर्ने भएको छ।
चालु आर्थिक वर्ष २०८२/८३ को दश महिनामा पाँच लाख ७३ हजार ९७७ जना पर्यटक मुस्ताङ भित्रिएका छन्।
प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तोसिमा कार्कीले दैनिक औसत आठ जना नेपालीको सडक दुर्घटनामा परी ज्यान जाने गरेको अवस्था रहेकाले सडक सुरक्षालाई ध्यान दिन सरकारको ध्यानाकर्षण गराएकी छन्।
मितेरी साइनो र संस्कृतिलाई झल्काउने मनोरञ्जनात्मक चलचित्र ‘मित्रज्यू’ यही माघ ८ गतेदेखि दर्शकमाझ आउने भएको छ।
नेकपा एमालेका सांसद मोहम्मद इस्तियाक राईले बाँकेको नेपालगञ्जमा व्याप्त विद्युत् समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
भारतको सर्वोच्च अदालतका प्रधानन्यायाधीश सूर्यकान्तले युवा र ककरोचको बारेमा दिएको अभिव्यक्तिपछि सामाजिक सञ्जालमा ‘ककरोच जनता पार्टी’ अभियानको चर्चा चलिरहेको छ।
म्याग्दीको बेनी नगरपालिका–४, राक्सेमा प्रहरी चौकी स्थापना भएको तीन दशकपछि भवन निर्माण भएको छ।
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको ज्यान गएको छ। पोखरा महानगरपालिका–११ काहुँखोला बस्ने अन्दाजी २७ वर्षीय रिवाज गुरुङ फेवातालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए।