७ जेष्ठ २०८३ बिहीबार
image/svg+xml

जसपा संसदीय दलको नेतामा सरोज यादवलाई निरन्तरता

महन्थ ठाकुर नेतृत्वको लोसपा नेपाल र उपेन्द्र यादव नेतृत्वको (जसपा) नेपालबीच पार्टी एकीकरण भएपछि बिहीबार बसेको दुई दलको संयुक्त बैठकबाट नेता यादवलाई संसदीय दलको नेता चयन गरेका हुन् ।

प्रधानमन्त्रीको अनुपस्थितीमा विद्येयक पेश हुदाँ प्रतिपक्षको विरोध

प्रतिनिधिसभामा प्रधानमन्त्रीको अनुपस्थितीमा बिहिबार निर्वाचन पहिलो संशोधन विद्येयक पेश गर्न कानुन मन्त्रीलाई दिएसगैं विपक्षद्धारा विरोध भएको छ।

शक्तिशाली प्रधानमन्त्री बालेनमाथि प्रतिपक्षी दल किन आक्रामक ?

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले संसद्‌मा सामना गरिरहेको दबाब अब सामान्य संसदीय विरोधको तहमा सीमित छैन ।

एमालेमा विभाग र जनसंगठन इन्चार्ज प्रस्ताव, नेतृत्वमा नयाँ अनुहारहरू (सूचीसहित)

सचिवालय बैठकले विभागीय प्रमुख र इन्चार्जहरूको नाम प्रस्ताव गरेको हो। शुक्रबार बस्ने सचिवालय बैठकले यसबारे थप निर्णय गर्नेछ।

फेवातालमा विपत् उद्धार अभ्यास

हावाहुरीको बेला कहिले छालको तनाव त कहिले डुंगा दुर्घटना, बेलाबेला पौडी खेल्न गएका व्यक्तिले डुबेर ज्यानै फाल्ने। बुधबार पनि तालमा पौडिने क्रममा डुबेर एकजना युवकको ज्यानै गएको थियो। फेवातालमा बेलाबेला यस्तै खालका विपतका घटना हुने गरेका छन्। नियमित जसो तालमा विपतका घटना हुन थालेपछि विहीबार तालमा विपत उद्धार सम्बन्धि अभ्यास नै गरिएको छ।

इरान–अमेरिका वार्ता: शक्तिशाली सैन्य कमान्डरको निर्णायक भूमिका

युद्ध सुरु भएयता इरानको उच्च धार्मिक शासन संरचनाभित्र शक्ति सन्तुलन निरन्तर बदलिँदै आएको र प्रभावशाली व्यक्तिहरूको पहुँच पनि परिवर्तन भइरहेको विश्लेषण गरिएको छ ।

कोशी प्रदेश लोकसेवा आयोगमा दुई नयाँ सदस्य नियुक्त

कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश लोकसेवा आयोगमा दुई सदस्यलाई आज नियुक्त गरेका छन्।

उर्फ नेपालगन्ज... अनियमित विद्युत् आपूर्तिले थप सास्ती

स्थानीयले यदि कुनै प्राविधिक समस्या वा मर्मतका कारण विद्युत् कटौती गर्नुपरे त्यसबारे उपभोक्तालाई स्पष्ट जानकारी दिनुपर्ने मागसमेत गरेका छन्।

विद्युत् क्षेत्रको नयाँ चरणका लागि आयोगमा नयाँ नेतृत्व खोज्दै सरकार

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले मन्त्रीस्तरीय निर्णयमार्फत तीन सदस्यीय सिफारिस समिति गठन गरेका छन्।

त्रिविका हरेक क्याम्पसमा ‘स्मार्ट’ कक्षा सञ्चालन गरिने

त्रिभुवन विश्वविद्यालयले आगामी वर्षसम्ममा आफ्ना आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा कम्तीमा एउटा स्मार्ट कक्षा सुरु गर्ने भएको छ।

दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

चालु आर्थिक वर्ष २०८२/८३ को दश महिनामा पाँच लाख ७३ हजार ९७७ जना पर्यटक मुस्ताङ भित्रिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्