८ मंसिर २०८१ शनिबार
image/svg+xml

कोप–२९ मा जलवायु वित्त,अनुकूलन, हानिनोक्सानी प्रमुख मुद्दा :वनमन्त्री शाही

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय विश्व जलवायु सम्मेलन (कोप–२९)मा जलवायु वित्त, अनुकूलन, हानिनोक्सानीलगायत मुद्दा प्राथमिकताका साथ उठाइने बताएका छन्।

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली

संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडान मिसनमा तैनाथ रहन ईश्वरी बक्स गुल्मको आठौँ डफ्फाका एक सय ५० नेपाली शान्ति सैनिक त्यसतर्फ प्रस्थान गरेका छन्।

अध्यक्ष ढकाललाई इन्डोनेसिया सरकारको सम्मान

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष तथा नेपालका लागि गणतन्त्र इन्डोनेसियाका अवैतनिक वाणिज्यदूत चन्द्रप्रसाद ढकाल इन्डोनेसिया सरकारबाट सम्मानित भएका छन्।

सिटीको अपराजित यात्रामा पूर्णविराम

प्रशिक्षक पेप ग्वार्डिओलाले खेलाडीको चोटका कारण ठूलो समस्या सामना गर्न सक्ने उल्लेख गरेको एक हप्ता नबित्दै म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिगको ३२ खेलमा अपराजित यात्रा पूर्णविराम लगाउन बाध्य भएको छ।

अफगान महिला र बालिकाको अवस्थाप्रति राष्ट्रसंघ चिन्तित

महिला हकअधिकारका सम्बन्धमा सिइडिएडब्ल्यू निर्धारण गरेका मान्यताको पालना गर्न अफगान सरकार तथा नागरिक समाजलाई निर्देशन

जलवायु वार्ता टोली समयमै घोषणा गर्न जरुरी

अजरवैजानको वाकुमा हुन गैरहेको संयुक्त राष्ट्र सङ्घीय जलवायु सम्मेलन(कोप–२९)मा सहभागी हुने जलवायु वार्ताकारलाई तीन दिने प्रशिक्षण दिइएको छ।

यू–१९ क्रिकेट छनोट प्रतियोगिता : सुर्खेतलाई उपाधि

वाई वाई अन्डर–१९ कर्णाली प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगिता अन्तर्गत रुकुम पश्चिमलाई तीन विकेटले पराजित गर्दै सुर्खेत उपाधि चुम्न सफल भएको छ।

संयुक्त राष्ट्रसंघको शक्ति

सोझो अर्थमा भन्दा संघको कार्य यही कारण करिब करिब सर्वस्वीकार्यसमेत हुने मानिन्छ। तर यतिबेला यो विश्व संस्थाको प्रभावकारिता कमजोर हुँदै गएको भान भइरहेको छ।

एएफसी यू–१७ एसियन कप छनोटमा नेपालले आज जापानसँग खेल्दै

नेपालले सन् १९९८ देखि एएफसी यु–१७ एसियन कप छनोटमा सहभागिता जनाउँदै आएको छ। तर, नेपालले पाँच पटक सहभागिता जनाउँदा एक पटक मात्रै छनोट चरण पार गर्न सफल भएको छ।

विविध कार्यक्रमका साथ जङ्गी अड्डामा राष्ट्रसङ्घ स्थापना दिवस मनाइँदै

विश्वभर शान्ति,एकता,मैत्री र मेलमिलाप प्रवर्धन गर्ने उद्देश्यले स्थापना भएको संयुक्त राष्ट्रसङ्घको ७९ औँ वार्षिकोत्सव पर्सी बिहीबार विविध कार्यक्रमका साथ जङ्गी अड्डामा मनाइँदै छ।

हेटौँडास्थित कीटजन्य रोग नियन्त्रण केन्द्रको स्तरोन्नतिका लागि स्वास्थ्यमन्त्रीको आग्रह

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले हेटौँडास्थित विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को कीटजन्य रोग नियन्त्रण अनुसन्धान तथा तालिम केन्द्रको स्तरोन्नति गरी क्षेत्रीय अनुसन्धान केन्द्रका रूपमा विकास गर्न आग्रह गरेका छन्।

दक्षिणी लेबनानबाट आफ्ना सेना नहटाउने राष्ट्र सङ्घको निर्णय

संयुक्त राष्ट्र सङ्घले दक्षिणी लेबनानमा रहेका आफ्ना सेनालाई नहटाउने अडान लिएको छ।

राष्ट्रसङ्घीय शरणार्थी पुरस्कार ब्राजिलकी माइलेसीलाई, नेपालकी गुरुङ पनि सम्मानित

माइलेसीसँगै क्षेत्रीय पुरस्कारबाट नेपालकी दीप्ति गुरुङ, बुर्किना फासोकी मैमौना बा, सिरियाली जिन डाभोद, सुडानी शरणार्थी नाडा फाडोल सम्मानित भएका छन्।

धुनिवेशीका विद्यार्थीलाई युनाइटेड सिमेन्ट लिमिटेडको पोशाक सहयोग

युनाइटेड सिमेन्ट लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत धादिङको धुनिवेशी नगरपालिकामा रहेको बराहिदेवी आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विद्यालय पोशाक वितरण गरेको छ ।

प्योलेस्टिनी राष्ट्रपतिद्वारा इजरायललाई हतियार नपठाउन विश्व समुदायसमक्ष आग्रह

प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले इजरायललाई हतियार नपठाउन विश्व समुदायलाई आग्रह गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्