सत्यनिरूपण र बेपत्ता आयोगमा ७६ जनाको आवेदन
संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगको पदाधिकारीका लागि ७६ जनाले आवेदन दिइसकेका छन्। आवेदन दिनेमा उच्च अदालत र सर्वोच्च अदालतका पूर्वन्यायाधीशसमेत छन्।
संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगको पदाधिकारीका लागि ७६ जनाले आवेदन दिइसकेका छन्। आवेदन दिनेमा उच्च अदालत र सर्वोच्च अदालतका पूर्वन्यायाधीशसमेत छन्।
संक्रमणकालीन न्यायलाई घरेलु विषय मात्र बनाउन मिल्दैन। यसमा अन्तर्राष्ट्रिय चासो पनि रहन्छ। किनभने मानव अधिकार मुलुकको आन्तरिक मामला मात्र हुँदैन।
संक्रमणकालीन न्यायसम्बन्धी कानुन बनिसकेको दुई साता बितिसक्दा पनि सिफारिस समितिले पूर्णता पाउन सकेको छैन।