३ माघ २०८१ बिहीबार
image/svg+xml

क्षतिपूर्तिमा सहमति नहुँदा बाँकेको हुलाकी राजमार्ग अवरुद्ध

सडक दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई क्षतिपूर्ति दिने विषयमा सहमति नहुँदा बिहीबार हुलाकी राजमार्ग अवरुद्ध गरिएको छ।

कन्काई पुल : पाँच पटक ठेक्काको म्याद थप, १३ वर्षमा आधा काम

हुलाकी राजमार्गको पूर्वी खण्ड झापा जिल्लाअन्तर्गत पर्ने झापा गाउँपालिका वडा नंं २ र गौरीगञ्ज गाउँपालिका वडा नं १ जोड्न कन्काई पुलको निर्माण विगत १३ वर्षदेखि अलपत्र परेको छ।

मधेशका चार जिल्लामा ३३५ किलोमिटर हुलाकी सडक निर्माण

आर्थिक वर्ष २०७२-७३ देखि आव २०८०-८१ सम्ममा उक्त हुलाकी सडक निर्माण गरिएको हो । केही ठाउँमा थप सडक निमार्णको काम पनि भइरहेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्