६ आश्विन २०८१ आइतबार
image/svg+xml

कोशी, बागमती र गण्डकीमा आज भारी वर्षाको सम्भावना

महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसापस अवस्थित रहेको छ भने देशभर मनसुनी वायुको प्रभावसँगै पश्चिम बङ्गाल र आसपास रहेको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव देखिएको छ।

कौडीको मूल्यमा करोडौंका घरजग्गा !

काठमाडौं उपत्यकाका बागमती, विष्णुमती र मनोहरा खोलाको दायाँबायाँ ४०/४० मिटर क्षेत्रमा रहेको घरजग्गा धितो राखेर ऋण लिएका धनीहरूले सास्ती पाउन थालेका छन्।

बहुमतवादको विपक्षमा

एउटा, प्रतिनिधिसभाको बैठकमा एमाले नेता योगेश भट्टराईले माओवादीको १० वर्षे सशस्त्र संघर्षलाई ‘हिंसा’ कारक दिएको विषय।

क्रिकेटरलाई ‘प्लाट फर्म’ दिने उत्तम माध्यम एनपिएल हो : पारस खड्का

नेपाल क्रिकेट संघ(क्यान)का सचिव पारस खड्काले नेपाली क्रिकेटप्रतिको क्रेजलाई समेट्दै नेपाली क्रिकेटरलाई राम्रो प्लाट फर्म प्रदान गर्न नेपाल प्रिमियर लिग(एनपिएल)आयोजना गरिएको बताएका छन्।

एन्फा महिला लिग : संकटा र कोसीले बराबरी खेले

संकटा फुटबल क्लब र कोसी प्रदेशले एन्फा महिला फुटबल लिगमा शनिवार गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

एन्फा महिला लिग : पुलिस र आर्मीबीचको खेल बराबरीमा

शनिबार सम्पन्न एन्फा महिला लिगमा विभागीय डर्बीमा नेपाल पुलिस र त्रिभुवन आर्मीले १–१ गोलको बराबरी नतिजा सामना गर्‍यो । पुलिसकी अमृता जैसी र आर्मीकी अमिशा कार्कीले गोल गरे।

पठन संस्कृतिबारे बाबुरामको टिप्पणी : कांग्रेसी पढ्दैनन्, कम्युनिस्टले छोडिसके

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले देशमा पठन संस्कृति लोप हुँदै गएको बताएका छन्।

दलितलाई खै ! माइतीघरमा अर्धनग्न जुलुस (तस्बिरहरू)

दलित समुदायको अधिकारहरूको पालना र कार्यान्वयन सरकार लाचार भएको भन्दै शनिबार माइतीघरमा अर्धनग्न जुलुस निकालिएको छ ।

प्रहरीको लज्जास्पद अनुसन्धान: ‘बेपत्ता’ व्यक्ति भेटिए, अपहरण आरोपी जेलमा !

प्रहरीको फितलो र गैरजिम्मेवारपूर्ण अनुसन्धानकै कारण यो अवस्था देखिएको आरोप छ। ‘यत्रो समय नगरेको कसुरमा थुनिएका व्यक्तिले गैरन्यायिक जेल भोगेबाफत क्षतिपूर्ति पाउनुपर्छ। त्यो उनको अधिकारको कुरा हो’, नागरिक अगुवा ज्ञानप्रसाद मिश्रले भने।

‘हिंसा’ विरुद्ध दाहालको आक्रोश: अपमानजनक अभिव्यक्ति नसच्याइए संसद चल्दैन

संविधानमा माओवादी जनयुद्ध भनेर गरिएको व्याख्यात्मक टिप्पणीविपरीत एमाले नेतृत्वले माओवादी आन्दोलनलाई अपमानित गर्ने, अपभ्रंश गर्ने उद्देश्य राखेर व्यक्त गरेको अभिव्यक्ति नसच्याएसम्म हाम्रो विरोध जारी रहन्छ।

निर्णायक राष्ट्रिय शक्ति निर्माणमा कटिबद्ध हुन प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गणतान्त्रिक शासन व्यवस्था, समृद्धि, शान्ति र सुशासनको मार्गमा मुलुक अग्रसर भइरहेका बेला यसलाई असफल पार्ने दुष्प्रयास भइरहेकाले निर्णायक राष्ट्रिय शक्ति निर्माणमा कटिबद्ध हुन पार्टीका सबै तहका नेता तथा कार्यकर्तासँग आग्रह गरेका छन्।

प्रधानमन्त्री ओलीको दाबीः अब भ्रष्टाचारका काण्ड सुन्नुपर्दैन

प्रधानमन्त्री केपी शर्मा ओलीले अब भ्रष्टाचारका काण्ड सुन्न नपर्ने दाबी गरेका छन्।

दाउरा संकलन गर्ने क्रममा महाकालीमा दुई किशोर बगे, एक जनाको शव भेटियो, एक बेपत्ता

कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीमा दुई किशोर बगेका छन्।

अविरल वर्षाले बाटो भत्किंदा दुई दिनदेखि विद्यालय बन्द

हुम्लाको सिमकोट गाउँपालिका–८ साँता गाउँमा रहेको बलभद्र निम्न माध्यामिक विद्यालय दुई दिनदेखि बन्द भएको छ।

‘बेनीको बजार...’ गीत सर्जक एवं गायिका मना छन्त्याललाई सम्मान

लोकप्रिय गीत ‘बेनीको बजार, जता माया उतै छ नजर’ की रचनाकार एवं गायिका मना छन्त्याल श्रेष्ठलाई सदरमुकाम बेनीबजारमा शनिबार एक समारोहबिच सम्मान गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्