५ आश्विन २०८१ शनिबार
image/svg+xml

नेपालमा साहसिक खेलको प्रचुर सम्भावना छः राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा साहसिक खेलको प्रचुर सम्भावना रहेको बताउँदै यससम्बन्धमा अन्तर्राष्ट्रिय जगत्मा सन्देश प्रवाह गर्न आह्वान गरेका छन्।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सातवटा अन्तर्राष्ट्रिय उडान

अरबौँ ऋण लगानीमा निर्माण गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हालसम्म सातवटा अन्तर्राष्ट्रिय उडान भएका छन्।

मौरीका चाका लिएर फर्कियो अध्ययन टोली

मौरीमा देखिएको रोग अध्ययन गर्न ललितपुरस्थित मौरी विकास केन्द्रबाट आएको प्राविधिक टोलीले रोगी मौरी र चाका लिएर फर्किएको छ।

सुदूरपश्चिम सरकारले ३१ गते बजेट ल्याउने

शनिबार कैलालीको धनगढीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा मुख्यमन्त्री कमलबहादुर शाहले यही भदौ ३१ गते चालु आर्थिक वर्षको बजेट ल्याउने बताएका हुन्।

मैले नचाखेको स्वाद

खानेकुरामा मलाई मासुको परिकार निकै मन पर्छ, तर ‘बफ’ मैले कहिल्यै खाएको थिइनँ। बफ मन नपरे पनि नेवारी खाजा भने मेरो फेबरेट।

बालअधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री कार्की

कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार बाल अधिकार संरक्षणमा प्रतिबद्ध भएको बताएका छन्।

ज्ञान निकेतन र भ्याली पब्लिक क्वाटरफाइनलमा

ज्ञान निकेतन र भ्याली पब्लिक प्रथम आरआरए उपत्यकाव्यापी अन्तरविद्यालय थ्री बाई थ्री बास्केटबल प्रतियोगिताको ब्वाइजमा शुक्रबार क्वाटरफाइनलमा प्रवेश गरेका छन्।

एमालेको मिसन ८४: १८ बुँदे कार्ययोजना

नेकपा एमालेले पार्टीलाई बलियो र निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न डेढ वर्षअघिबाटै मिसन ८४ सुरु गर्दै आएको छ।

६०औँ राष्ट्रिय बाल दिवस आज देशभर मनाइँदै

‘बालबालिकामा लगानी, सुरक्षित भविष्यको थालनी’ भन्ने नाराका साथ राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरी मनाउन लागिएको हो।

बालबालिकाका सम्बन्धमा बनेका कानूनहरूको प्रभावकारी कार्यान्वयन गर्न जरुरी छ : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले बालअधिकारका सम्बन्धमा व्यवस्था गरिएका संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्न राज्यका तीनै तहको भूमिका अहम् हुने बताएका छन्।

आफ्नै पतिले अपरिचित पुरुषबाट बलात्कार गराएपछि...!

डोमिनिकले १० वर्षको अवधिमा विभिन्न ७२ जना अपरिचित पुरुषलाई आफ्नो घरमा बोलाएर आफ्नै पत्नी गिजेलमाथि बलात्कार गर्न लगाउँथे।

सुन्धारामा छैन पानी खुल्दै धराहरा

सुन्धारामा पानी नआएको वर्षौं भयो। सुन्धाराबाट पानी खसेको देख्न अझै कति कुर्नुपर्ने हो, थाहा छैन।

एक्काइस महिनापछि कोशीको संसदीय समितिले पायो पूर्णता

कोशी प्रदेशसभाको संसदीय समितिले २१ महिनापछि पूर्णता पाएको छ। शुक्रबार भएको सातवटै संसदीय समितिको निर्वाचनमा सबै समितिका सभापतिहरू निर्विरोध निर्वाचित भएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्