५ आश्विन २०८१ शनिबार
image/svg+xml

‘नाथहरू’को देशमा ‘अनाथ’

चाडपर्वहरू नजिकिँदै छन्। ‘यो वर्षको चाडपर्वमा कसैले बस्नुपर्दैन सडक पेटीमा’ भन्ने मूल भावनाका साथ मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनले असोज १५ देखि छठ पर्वसम्म मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा सुरु गर्ने भएका छन्।

ओरियन्टल इन्स्योरेन्सको रक्तदान कार्यक्रम

ओरियन्टल इन्स्योरेन्स कम्पनीले आफ्नो ७८औं स्थापना दिवस मनाएको छ। कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदानलगायत कार्यक्रम आयोजना गरी स्थापना दिवस भव्य रूपमा मनाएको हो।

सार्वजनिक सेवा प्रसारण विधेयक दुवै सदनबाट पारित

सार्वजनिक प्रसारणलाई स्वायत्त र निष्पक्ष बनाउने उद्देश्यबाट विचलित हुँदै सार्वजनिक सञ्चार संस्था रेडियो नेपाल र नेपाल टेलिभिजनलाई आपसमा गाभ्ने व्यवस्था राखेर विधेयक पारित भएको छ।

जापानिज इन्सेफलाइटिसबाट गत वर्षभन्दा दोब्बर मृत्यु

जापानिज इन्सेफलाइटिस संक्रमणका कारण थप पाँचजनाको मृत्यु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

भदौ ३० गतेदेखि नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त अभ्यास हुँदै

नेपाली सेना र संयुक्त राज्य अमेरिकी सेनाले विपद् प्रतिकार्य क्षमता अभिवृद्धिका लागि अभ्यास सुरु गर्ने भएको छ।

बालबालिकाको हकसम्बन्धी कानुनको पालना गर्नुपर्छः उपराष्ट्रपति यादव

उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालको संविधानले व्यवस्था गरेको बालबालिकाको हकसम्बन्धी कानुनको पालना गर्दै त्यसको कार्यान्वयनमा जोड दिनु आजको आवश्यकता भएको बताएका छन्।

सडक बालबालिकालाई २०८१ भित्रै सडकबाट मुक्त गर्नेछौँः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ सालभित्रै सडक बालबालिकालाई सडकमुक्त गर्ने प्रतिबद्धता जनाएका छन्।

आजको विदेशी मुद्राको विनिमय दर: अमेरिकी डलरको मूल्य घट्यो

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।

पल्सर स्पोर्ट्स अवार्डमा करातेको वर्चस्व

यस संस्करणको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८० मा करातेले वर्चस्व जमाउँदै खेलाडी एरिका गुरुङ र प्रशिक्षक कुशल श्रेष्ठले अवार्ड प्राप्त गरेका छन्।

चार प्रदेशमा भारी वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

एन्फालाई प्रादेशिक संरचना पेश गर्न पुनः ७ दिनको समय

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई आफ्नो प्रदेशिक संरचना निर्माण बारे ७ दिनभित्र राखेपमा पेश गर्न पुनः पत्रचार गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्