५ आश्विन २०८१ शनिबार
image/svg+xml

अमेरिकी राष्ट्रपति निर्वाचन: यसकारण कमलालाई ‘मार्क्सवादी’ आरोप

नोभेम्बर ५ मा हुने अमेरिकी राष्ट्रपतिको निर्वाचनमा अहिले विश्वको ध्यान केन्द्रित भएको छ।

कोसी प्रदेशमा विषयगत समितिका सभापतिद्वारा पद तथा गोपनीयताको शपथ

कोसी प्रदेशसभामा विषयगत समितिका सभापतिहरूले शुक्रबार सामूहिक पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

क्रिकेटका रोहित पौडेल वर्षको सर्वोत्कृष्ट पुरुष खेलाडी

शुक्रबार काठमाडौंमा भएको एनएसजेफ पल्सर स्पोर्ट्स अवार्ड २०८० अन्तर्गत राष्ट्रिय क्रिकेट टिमका क्याप्टेन समेत रहेका उनलाई वर्षकै सर्वोत्कृष्ट पुरुष खेलाडी घोषणा गरिएको हो ।

एरिका गुरुङ बनिन् वर्षको सर्वोत्कृष्ट महिला खेलाडी

कराँते खेलाडी एरिका गुरुङले पल्सर स्पोर्ट्स अवार्ड २०८० अन्तर्गत वर्षको सर्वोत्कृष्ट महिला खेलाडीको उपाधि जितेकी छिन् ।

भलिवलकी कविता भट्टलाई वर्ष पिपल्स च्वाइस अवार्ड

शुक्रबार काठमाडौंमा भएको एनएसजेफ पल्सर स्पोर्ट्स अवार्ड २०८० अन्तर्गत उनले उक्त अवार्ड हात पारेकी हुन् ।

सहरीको सरुवामा बेथिति

सहरी विकास मन्त्रालयले शुक्रबार मन्त्रालय सहरी विकास तथा भवन निर्माण विभाग मातहतका विभिन्न ठाउँमा २३ जना आयोजना प्रमुखहरूको सरुवा गरेको छ।

बलियो राष्ट्रिय शक्ति बनाउने उद्धेश्यसहित एमालेको वार्षिक कार्ययोजना तयार

बैठकपछि पत्रकारसँग कुरा गर्दै महासचिव पोखरेलले जनसंगठन परिचालन गरी जनतासँग जोडिने कुरालाई प्राथमिकतामा राखेर कार्ययोजना बनाएको बताए । बैठकले निर्णायक राष्ट्रिय शक्तिको वार्षिक कार्ययोजना पारित गरेको उनको भनाइ छ ।

गुडिरहेको गाडीमा खस्यो पहिरो, जोगियो यात्रु र चालकको ज्यान

दुई दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग शुक्रबार दिउँसोदेखि मात्र सञ्चालनमा आएको थियो । कालीकोटको हुल्म नजिक गुडिरहेको गाडीमा माथिबाट पहिरो खसेको हो ।

संवैधानिक परिषद्को बैठक सिंहदरबारमा सुरु

सर्वोच्च अदालतको प्रधानन्यायाधीशसहित अन्य रिक्त संवैधानिक निकायमा सिफारिसका लागि बैठक बसेको हो ।

बेनिशाले किनिन् विद्युतीय गाडी

नायिका बेनिशा हमालले विद्युतीय कार किनेकी छन्। शुक्रबार हमालले सामाजिक सञ्जाल फेसबुकमा विद्युतीय कारसहितको तस्बिर सार्वजनिक गरेकी छिन्।

एक्शन प्लान बनाएर बजार अनुगमन गर्न प्रजिअहरुलाई मुख्यसचिव अर्यालको निर्देशन

सरकारका मुख्यसचिव एकनारायण अर्यालले एक्शन प्लान बनाइ बजार अनुगमनलाई प्रभावकारी बनाउन ७७ जिल्लाकै प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन् ।

'हिंसा' शब्दबारे माओवादीले संसद्‍मा प्रतिवाद गर्ने

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले जनयुद्धको पदनाम गर्ने प्रयास भइरहेको भन्दै संसद्‍मा प्रतिवाद गर्ने भएको छ।

एन्फा महिला लिग फुटबल : चन्द्रपुरद्वारा सुदूरपश्चिम ४ -० ले पराजित

एन्फा महिला लिग फुटबल प्रतियोगिता अन्तर्गत शुक्रवार भएको खेलमा चन्द्रपुर नगरपालिका विजयी भएको छ ।

कृषि समितिमा सांसदहरुको एक स्वर: खेतीयोग्य जमिन बाँझो राख्नेलाई कारबाही गरौँ

प्रतिनिधि सभाका सांसदहरुले जमिन बाँझो राख्नेहरुलाई कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्