३ आश्विन २०८१ बिहीबार
image/svg+xml
खेल

एन्फा महिला लिग फुटबल : चन्द्रपुरद्वारा सुदूरपश्चिम ४ -० ले पराजित

एन्फा महिला लिग फुटबल प्रतियोगिता अन्तर्गत शुक्रवार भएको खेलमा चन्द्रपुर नगरपालिका विजयी भएको छ । 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रवार भएको खेलमा चन्द्रपुर नगरपालिकाले  सुदूरपश्चिम प्रदेशलाई ४ -० गोलबाट हराउन सफल भएको हो । 

जितसँगै चन्दपुरले चार खेलबाट पाँच अंक जोडेको छ। सुदूरपश्चिम भने अंकविहीन रहँदै तालिकाको पुछारमा छ।

प्रकाशित: २८ भाद्र २०८१ १७:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App