३ आश्विन २०८१ बिहीबार
image/svg+xml

पाँच जिल्लामा पाँच सय बढी डेंगी संक्रमित

देशभरिमा संक्रमित हुनेको संख्या ६ हजार आठ सय ३१ पुगेको छ। संक्रमितमध्येमा चार जनाको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्