२५ पुस २०८२ शुक्रबार
image/svg+xml

बूढानीलकण्ठमा तीनदिने ‘सडक खाना महोत्सव’ सुरु

बूढानीलकण्ठ नगरपालिकाको आयोजना तथा बूढानीलकण्ठभित्र रहेका विभिन्न होटल तथा रैथाने खाद्यान्नसम्बन्धी सङ्घसंस्थाको सहकार्यमा बूढानीलकण्ठ मन्दिर अगाडिको सडकमा खाना महोत्सव गरिएको हो ।

कांग्रेसमा पार्टी फुटको पूर्वाभ्यास, केन्द्रदेखि गाउँसम्म चल्दैछ कित्ताकाँट

हलले सामान्य नीतिगत निर्णय मात्रै गरे तत्काल फुट जोगिएला, तर नेतृत्व नै परिवर्तन गर्न खोज्ने पार्टी फुट लगभग निश्चितप्रायः देखिएको विश्लेषण भइरहेको छ।

त्रियुगामा आँखा शिविरमा १०५ जनालाई मोतियाविन्दु देखियो

त्रियुगा नगरपालिकाका २ वडामा सञ्चालित शिविरबाट १ सय ५ जनाको आँखामा मोतियाविन्दु फेला परेको छ ।

कोशीमा पर्यटन विकासको गुरु योजना बनाइँदै

कोशी प्रदेशको पर्यटन विकासलाई दीर्घकालीन दिशानिर्देश दिने उद्देश्यसहित गुरु योजना निर्माणको काम सुरु भएको छ ।

एनआरएनएले माग्यो मन्त्री गुप्तासँग माफी

एनआरएनएले आगामी दिनमा यस्तो अवस्था पुनः नदोहोरिन सुनिश्चित गर्न आन्तरिक समन्वय तथा सूचना प्रवाह प्रक्रियालाई अझ व्यवस्थित र सुदृढ बनाइने प्रतिवद्धता पनि पनि जनाएको छ ।

चौध वर्षपछि ढाका–कराँची प्रत्यक्ष उडान पुनः सुरु हुँदै

एयरलाइन्सले प्रत्यक्ष उडान पुनः सञ्चालनले व्यापारिक यात्रा, पर्यटन तथा पारिवारिक भेटघाटलाई सहज बनाउने विश्वास व्यक्त गरेको छ।

२०.२७ प्रतिशत नेपाली गरिबीको रेखामुनि, सुदूरपश्चिम सबैभन्दा गरिब प्रदेश

नेपालका २०.२७ प्रतिशत जनता गरिबीको रेखामुनि रहेको तथ्य सार्वजनिक भएको छ।

चितवनमा ‘दोस्रो मह उत्सव’ सुरु, निःशुल्क मह चाख्न पाईने

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमले अघिल्लो वर्ष सौराहाको हात्ती महोत्सवमा प्रथम मह उत्सवको आयोजना गरेको थियो ।

म्यादी प्रहरीमा आवेदन दिने युवाको भिड

निर्वाचन लक्षित निर्वाचन प्रहरीको आवेदन लिने सुरु दिनदेखि नै जिल्ला प्रहरी कार्यालय तौलिहवामा आवेदन दिने युवाहरुको ठुलो भिड लागेको छ ।

जङ्गली हात्तीको आक्रमणबाट दुई जना घाइते

सुनसरीको बराहक्षेत्र नगरपालिका-३ नडाहास्थित कालिन्द्र सामुदायिक वनमा जङ्गली हात्तीको आक्रमणबाट दुई जना घाइते भएका छन् ।

निर्वाचनमा सामाजिक सञ्जालका नकारात्मक सन्देशलाई रोकिने

निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देश र गतिविधिलाई नियन्त्रण गरिने जनाएको छ ।

विद्यार्थीलाई बाँडियो न्यानो कपडा

जाडो र शीलतहरले पठनपाठनमा समस्या आए पछि कपिलवस्तु नगरपालिका-६ का ५ विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।

हर्क साङपाङ भन्छन्: पूराना देश भत्काउने र नयाँ जलाउने

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ्ले पुराना दलहरु देशलाई भत्काउने र नयाँ दलहरु देशलाई जरैदेखि जलाउने भएकाले गर्दा देशलाई माया गर्ने पार्टी श्रम संस्कृति मात्र भएको बताएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्