मोटरसाइकल आतङ्क मच्चाउने ‘खतरनाक खोपडी’ समूहका २५ युवा प्रहरी नियन्त्रणमा
सुर्खेतको वीरेन्द्रनगरमा समूह बनाएर हो-हल्ला गरी मोटरसाइकल आतङ्क मच्चाएको आरोपमा प्रहरीले २५ जना युवालाई नियन्त्रणमा लिएको छ।
सुर्खेतको वीरेन्द्रनगरमा समूह बनाएर हो-हल्ला गरी मोटरसाइकल आतङ्क मच्चाएको आरोपमा प्रहरीले २५ जना युवालाई नियन्त्रणमा लिएको छ।
प्राचीन कपिलवस्तुको तिलौराकोट नजिकै रहेका राजा सुद्धोधन र रानी मायादेवीको स्मृतिमा निर्मित ऐतिहासिक ‘जोडी स्तुप’ अहिले संरक्षणको पर्खाइमा छ।
लुम्बिनी प्रदेशमै पहिलो अनलाइन माध्यमबाट सञ्चालन हुने ट्याक्सी तथा मोटरसाइकल सेवा ‘ई-ड्राइभ नेपाल’ ले आजदेखि नेपालगञ्जमा औपचारिक रूपमा आफ्नो सेवा शुभारम्भ गरेको छ।
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आइसीसी टी-२० विश्वकप खेल्न भारतको मुम्बई पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई शुभकामना दिएका छन्।
यो बेला चिसो हुने हुँदा हिमाली जिल्लाका अधिकांश बस्ती सुनसान हुन्छन। मानवीय गतिविधि नै सुस्ताउने यो बेला हिउँ पर्ने हुँदा हिडडुल समेत रोकिन्छ। तर, हिमपातले चिसिएको मुस्ताङको मुक्तिनाथ क्षेत्रमा भने यतिखेर आन्तरिक र केही विदेशी पर्यटकको चहलपहल छ। पर्यटकीय चहलपहल बढाउन त्यहाँ स्की खेल समेत संचालन गरिएको छ।
शनिबार एक विज्ञप्ति जारी गर्दै लिङदेनले प्रसाईँलाई दुःख दिने, फरक मान्यतालाई निरुत्साहित तुल्याउने, दबाउने नियतबाट पटक पटक पक्राउ गरिएको आरोप लगाएका छन् ।
धरान रंगशालामा शनिबार भएको पहिलो क्वाटरफाइनल खेलमा एनआरटी क्लबलाई २–० गोलले हराउँदै प्लानिङ ब्वाइजले सेमिफाइनलको यात्रा सुरक्षित गरेको हो ।
‘अर्को वर्षको भाद्र २३/२४ मा फेरि सरकारले नागरिकलाई गोली चलाउँदैन, फेरि सिंहदरबार जल्दैन भन्ने ग्यारेन्टी कसैले गर्न सक्ने भने त्यो कांग्रेसले मात्रै गर्न सक्छ । यो हामीले जिम्मा लिने हो ।’
‘हामीले गगन थापाको नेतृत्वमा कमजोरी स्विकार्न ढिला गरेनौँ । भित्रबाटै सच्चिनुपर्छ भनेका थियौँ । अन्ततः नागरिकले चाहेजस्तो
आइसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को खेलमा वेस्ट इन्डिजले स्कटल्यान्डसामु जितका लागि १८३ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ।
विश्व सम्पदा सूचीमा सूचीकृत विश्वभर फैलिएका वैदिक सनातन हिन्दू धर्मावलम्बीका आराध्यदेव पशुपतिनाथ विराजमान पवित्र पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारीस्वरुप सफाइ गरिएको छ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले थाहा पाएसम्म भ्रष्टाचार हुन नदिने तर हरेक व्यक्तिको व्यक्तिगत इमान्दारिताको जिम्मा आफूले लिन नसक्ने बताएका छन्।
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेन-जी आन्दोलनका क्रममा नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा लगायतका नेताहरूको घरमा पैसा जलेको भनिएको भिडियो ‘एआई’ को प्रयोग गरेर बनाइएको दाबी गरेका छन्।
नेपाली कांग्रेसका सभापति गगन थापाले आफू सर्लाही क्षेत्र नं-४ मा टुरिस्ट उम्मेदवारका रूपमा नभई त्यहाँका जनताको सुखदुःखको साथी बन्न गएको बताएका छन्।
नेपाली कांग्रेसका सभापति गगन थापाले आफूले काठमाडौंको सुरक्षित निर्वाचन क्षेत्र छाडेर सर्लाही–४ रोज्नुको मुख्य कारण पहाड र मधेशको भावनालाई जोड्नु रहेको बताएका छन्।