१५ आश्विन २०८१ मंगलबार
image/svg+xml

दुई महिनामा झण्डै सात अर्बको स्मार्टफोन आयात

चालु आर्थिक वर्षको पहिलो दुई महिनामा झण्डै सात अर्ब रुपैयाँको स्मार्टफोन आयात भएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार छ अर्ब ७० करोड ८१ लाख ५८ हजार बराबरको चार लाख ५४ हजार नौ सय ५८ थान स्मार्टफोन आयात भएको हो ।

मेची भन्सारबाट निर्यात घट्यो

मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको साउनमा एक अर्ब ८० करोड ८२ लाख ९९ हजार बराबरको मालवस्तु निर्यात गरेको छ। जुन गत आव २०८०/८१ को सोही अवधिको तुलनामा ३३ दशमलव ९८ प्रतिशत अर्थात ९३ करोड सात लाख ३५ हजारले घटेको हो।

न्यायपालिकालाई लयमा फर्काउन सञ्चारमाध्यमको भुमिका महत्त्वपूर्ण न्यायाधीश राउत

सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतले न्यायपालिकालाई लयमा फर्काउन सञ्चार माध्यमको महत्त्वपूर्ण भुमिका रहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्