लागुऔषध कारोबार राष्ट्रिय चुनौती: सहकार्यमा मात्र नियन्त्रण सम्भव
नेपालमा लागुऔषधको प्रयोग, ओसारपसार र कारोबार पछिल्ला वर्षहरूमा गम्भीर चुनौतीका रूपमा देखा परेको छ।
नेपालमा लागुऔषधको प्रयोग, ओसारपसार र कारोबार पछिल्ला वर्षहरूमा गम्भीर चुनौतीका रूपमा देखा परेको छ।
वीर अस्पतालमा उनको उपचारमा संलग्न डा. अपार लामिछानेले बिरामीको अवस्था र उपचारको चुनौतीबारे जानकारी दिँदै भारत लैजान आवश्यक रहेको बताएका हुन्।
भोजपुरको षडानन्द नगरपालिका–१ नेपालडाँडा थापाथलीका जीवन थापाले गाउँमा फर्फिएर करोडौँ लगानीसहित व्यावसायिक कृषि पेसाबाट मनग्ये आम्दानी गरेका छन्।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले तोकेको समयमा महाधिवेशन सम्पन्न गर्न अब तीन महिना मात्र बाँकी छ।
प्रधानमन्त्री शाह र व्यवसायीबिचको सो भेटमा निर्माण क्षेत्रका समस्या, भुक्तानी, म्याद थप र लगानीसम्बन्धी चुनौतीबारे विस्तृत चर्चा भएको थियो।
सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण निरन्तर बढ्दै गएको छ।
पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त भई पुनर्निर्माण थालिएको बिपी राजमार्गको काभे्रपलाञ्चोक–सिन्धुली खण्डमा अब अवरुद्ध भए आधा घण्टामै खुलाउने गरी तयारी गरिएको छ।
नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३३ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९३ पैसा निर्धारण गरिएको छ ।
बिरामीको स्वास्थ्य अवस्था बुझ्न र उपचार प्रक्रियालाई तीव्रता दिन गृहमन्त्री सुधन गुरुङ र प्रधानमन्त्रीको सचिवालयका सदस्य बिहीबार वीर अस्पताल पुगेका थिए।
काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गरेको आरोपमा यो साता एक दिनमै दुई हजार ६६ जना सवारीचालक कारबाहीमा परेका छन्।
संघीय संसद्को बैठकबाट पारित भएर प्रमाणीकरणका लागि ती विधेयक बिहीबार नै राष्ट्रपति कार्यालयमा पेस भएका थिए।
नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
विश्वकपको इतिहासमा एमबाप्पेको गोल संख्या २० पुगेको छ। उनी अब फिफा विश्वकपको सर्वकालीन गोलकर्ताको सूचीमा मेस्सीको नजिक पुगेका छन्।
उनले युवाहरूलाई आफ्नो ऊर्जा करियर निर्माण वा सीप विकासमा लगाउन आग्रह गरेकी छिन्।
काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख विष्णुप्रसाद जोशीले राहदानी विभाग अगाडि भएको आत्मदाह प्रयासको घटनामा नगरप्रहरीको कुनै गलत नियत वा पूर्वाग्रह नरहेको बताएका छन्।