२० फाल्गुन २०८२ बुधबार
image/svg+xml

पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

जिल्लाको घोराही उपमहानगरपालिका–१६ स्थित गगटैया तालमा डुबेर आज एक जनाको मृत्यु भएको छ।

गृहमन्त्रीले भेटे रामेछाप दुर्घटनाका घाइते

गृहमन्त्री ओमप्रकाश अर्यालले रामेछापमा सोमबार भएको सवारी दुर्घटनाका घाईतेसँग आज भेट गरी उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

जेन-जी आन्दोलनका क्रममा भागेका चार कैदी पक्राउ

जेन-जी आन्दोलनका क्रममा फरार रहेका सुनिल थापासहित आज चारजनालाई नियन्त्रणमा लिइएको छ।

आयोगले भन्यो- पासको दुरूपयोग गरी अन्य व्यक्तिहरू ओसारपसार नगर्नू

निर्वाचन आयोगले सवारी पासको दुरूपयोग गर्दै सम्बन्धित व्यक्तिबाहेक अन्य व्यक्तिहरू ओसारपसार नगर्न सम्बन्धित सबैलाई अनुरोध गरेको छ।

सर्वोच्चले माग्यो दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारण

सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गाप्रसाद प्रसाईंसहित चारवटा बन्दीप्रत्यक्षीकरण मुद्दामा कारण देखाउ आदेश गरेको छ।

धरहरा पार्किङको जिम्मा काठमाडौं महानगरलाई

ऐतिहासिक धरहराभित्र भूमिगत तलामा रहेको पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी काठमाडौं महानगरपालिकालाई प्रदान गरिएको छ।

मतपत्र र सुरक्षाकर्मी सबै मतदान केन्द्रमा पुगे

विशेष परिस्थिति उत्पन्न भएका केही स्थानबाहेक सोमबार नै सबै मतदान केन्द्रमा कर्मचारी, सुरक्षाकर्मी र सामग्री पठाइसकिएको छ।

हर्क साम्पाङले हटाए मौन अवधिमा लेखिएका स्ट्याटस

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले निर्वाचन आचारसंहिताको मौन अवधि सुरु भएपछि पनि सामाजिक सञ्जालमा देखिएको आफ्नो सक्रियतामा ‘ब्रेक’ लगाएका छन्।

चुनावी तयारी अन्तिम चरणमा: सुरक्षा सतर्कता कडा, अस्पतालमा र्‍यापिड रेस्पोन्स टिम

निर्वाचनलाई भयरहित बनाउन सुरक्षा निकायहरूले देशभर उच्च सतर्कता अपनाएका छन्।

सेना भन्छ: सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस्

नेपाली सेनासहितका सुरक्षा निकायले सुरक्षा व्यवस्था चुस्त तुल्याइएका निर्धक्क भएर प्रतिनिधिसभा सदस्य निर्वाचनमा सरिक हुन आममतदातालाई अनुरोध गरेका छन् ।

गगनले भने- मौन अवधिमा कांग्रेसविरुद्ध सुनियोजित आक्रमण भयो

नेपाली कांग्रेसका सभापति गगन थापाले निर्वाचनको मौन अवधिमा भ्रामक सूचना र ‘फेक’ सामग्री फैलाइएको भन्दै आपत्ति जनाएका छन्।

इजरायल र साइप्रसमा रहेका नेपालीको अवस्था बुझ्न सरकारले बनायो पोर्टल

दूतावासले विशेष सूचना निकालेर मध्यपूर्वमा रहेका नेपाली नागरिकको अवस्था संकलन गर्न पोर्टल बनाएकोजनाएको हो।

ट्रम्पले गरे इरानसँग वार्ता अस्वीकार

अमेरिका-इजरायल आक्रमण सुरु भएपछि मात्रै इरानले वार्ताको प्रस्ताव गरेको भन्दै उनले वार्ता अस्वीकार गरेको बताएका छन् ।

उडान रद्द भएर विमानस्थलमै रोकिएकाहरूको गुनासोः न भोट हाल्न पाइयो, न विदेश जान

रावलले देशको प्रतिनिधि चुन्न पाउने नैसैर्गीक अधिकारको सदुपयोग गर्ने चाहना हुँदाहुँदै पनि परिस्थितिका कारण काठमाडौंमै अल्झिनुपरेको बताए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ अन्तर्राष्ट्रिय उडान रद्द, आठ हजारभन्दा बढी यात्रु दोहामा अलपत्र

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार आज पनि पूर्वनिर्धारित १६ अन्तर्राष्ट्रिय उडान रद्द भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्