सुनको मूल्य बढ्यो, चाँदी पनि महँगियो
आज सुन प्रतितोला एक हजार ६ सय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज सुन प्रतितोला एक हजार ६ सय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
नेपाली कांग्रेस, बागमती प्रदेश संसदीय दलको बैठक बस्दै छ।
काठमाडौंको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड र नाग स्थानमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ।
नेपालको मौलिक बाजा मादलको संरक्षण, प्रवर्द्धन तथा नयाँ पुस्तामा मादल वादनप्रति रुचि र आकर्षण बढाउने उद्देश्यले आयोजित प्रतियोगिताको २५ जना फाइनलिस्ट थिए।
उज्यालो नेपाल पार्टीले विद्युतमा लगाइएको कर हटाउन तथा डेडिकेटेड र ट्रंक लाइनको बक्यौता रकम असुल गर्न माग गर्दै देशव्यापी हस्ताक्षर अभियान सञ्चालन गर्ने भएको छ।
कञ्चनपुरस्थित महाकाली नदीमा जलस्तर खतराको तह पार गरेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
जनता समाजवादी पार्टी (जसपा) नेपालको एकीकृत केन्द्रीय समितिमा मधेस प्रदेशको प्रतिनिधित्व बलियो देखिएको छ।
इलाका प्रहरी कार्यालय बौनियाका प्रहरी निरीक्षक डम्बर विष्टका अनुसार ट्रक चालक दिनेश गिरीलाई महेन्द्र राजमार्गअन्तर्गत बर्दगोरिया र लम्कीचुहा नगरपालिकाको सीमाबाट नियन्त्रणमा लिएको जानकारी दिए।
भारतको बिहार लखीसरायस्थित अशोकधाम मन्दिरमा भागदौड मच्चिँदा सात जनाको मृत्यु भएको छ।
नेपाल र भारतले सीमा क्षेत्रमा एक अर्काका नागरिकले भोगचलन गर्दै आएको जग्गाको नापजाँच गर्ने सहमति गरेका छन्।
धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित पृथ्वी राजमार्गमा सुख्खा पहिरो खस्दा अवरुद्ध भएको सडक दुईतर्फी सञ्चालनमा आएको छ।
जनता समाजवादी पार्टी, नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
खपटे किरोले घारमै मौरीको खानेकुरा, फूल र लार्भा खाइदिएका कारण मौरी रित्तिने अवस्था आएको छ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नागपञ्चमी, गुरही तथा गुडिया पर्वले सामाजिक सद्भाव, आपसी सम्मान र एकतालाई बलियो बनाउने बताएका छन्।
जेन-जी आन्दोलनमा आगजनी गरिएका जिल्लाका अधिकांश सरकारी कार्यालयहरू रङरोगन भएर पनि प्रयोगमा आइसकेका छन्।