‘इनरुवाको विकासमा बजेट र दृष्टिकोण अभाव’
सदरमुकाम भएर पनि पिछडिएको ठाउँ हो सुनसरीको इनरुवा। यहाँ विकास गति सुस्ताएको छ। चुनौतीलाई अवसरमा बदल्न बजेटको अभाव छ नै, दृष्टिकोणको पनि अभाव छ। शिक्षा, स्वास्थ्य, रोजगार, सामाजिक सेवालगायतका क्षेत्रलाई माथि उठाउन समस्या छ। यिनै विषयमा केन्द्रित रहेरमेयर केदार भण्डारीसँग नागरिककर्मी अमर खड्काले गरेको कुराकानी: