८ चैत्र २०८२ आइतबार
image/svg+xml

राष्ट्रव्यापी कविता प्रतियोगितामा कवि लुइटेल प्रथम

गत फागुनमा आह्वान गरिएको कविता प्रतियोगितामा सहभागीमध्ये उत्कृष्ट पाँच कविहरूलाई कार्यक्रममा आमन्त्रित गरी उनीहरूबाट प्रत्यक्ष कविता वाचन गराइएको थियो।

सुडानको एक अस्पतालमा आक्रमण : १३ बालबालिकासहित ६४ जनाको मृत्यु

आक्रमणपछि घाइते र बिरामीहरूको उपचारमा गम्भीर सङ्कट सिर्जना गरेको छ।

‘नयाँ जनादेशले देशको राजनीतिक स्थायित्व हुनेछ’

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नयाँ जनदेशले देशको राजनीतिक स्थायित्व हुने बताएका छन्।

निफले सक्यो प्रि-इभेन्टका कार्यक्रम

नवौँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) का प्रि-इभेन्टका सम्पूर्ण कार्यक्रम भएका छन्।

‘पराजित’हरूको ‘मानवीय’ प्रतिक्रिया

चुनावमा पराजित भएका धेरै नेताहरूको समान प्रतिक्रिया सुनिन्छ। ‘हामी हारेका होइन, लहरले जित्यो।’ यो वाक्य यति बेला नेपाली राजनीतिमा निकै प्रचलित भएको छ।

अनुमतिविना माछा मार्ने ७० जना पक्राउ

सालकसम्बन्धी मुद्दा दुई, सवारीसाधनको ठक्करबाट गैँडा घाइते मुद्दा एउटा, गैँडालाई करेन्ट लगाएर मारेको एउटा मुद्दा अदातलमा दर्ता गरेको उनले जानकारी दिए।

ताप्लेजुङका डाँडाकाँडा हिउँले सेताम्मे

विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घासहित कुम्भकर्ण, पाथीभरा र मानाभरा क्षेत्र पनि चाँदीझैँ सेताम्मे बनेका छन्। मौसम खुलेसँगै हिउँ खेल्न जाने आन्तरिक पर्यटकको सङ्ख्या पनि बढेको छ।

पूर्व एफबीआई प्रमुख रोबर्ट मुलरको ८१ वर्षको उमेरमा निधन

अमेरिकामा सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा कथित रूसी हस्तक्षेपबारे अनुसन्धान नेतृत्व गरेका पूर्व विशेष वकिलरोबर्ट मुलरको ८१ वर्षको उमेरमा निधन भएको छ।

‘जमुना’ महाकाव्यको विमर्श तथा झ्याउरे कविता वाचन

विश्व कविता दिवसका अवसरमा पेरोल साहित्य प्रतिष्ठान नेपाल र झ्याउरे कविता लेखन पुनर्जागरण अभियानको संयुक्त आयोजनामा महाकाव्यकार रेणुका भट्टराई ‘मञ्जरी’ काे ‘जमुना’ महाकाव्यको परिचर्चा तथा झ्याउरे कविता वाचन भएकाे छ।

सुनको मूल्यमा भारी गिरावट : १२ हजार ५०० ले घट्यो

सुनसँगै चाँदीको मूल्यमा पनि ठूलो गिरावट आएको छ। महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला चार हजार ५४० रुपैयाँ तोकिएको छ। यसअघि चाँदी प्रतितोला चार हजार ८९५ रुपैयाँमा कारोबार भएको थियो।

‘मितज्यू’ को ‘गैराघरे काँइली’गीत सार्वजनिक

आगामी जेठ ८ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘मितज्यू’मा समावेश गीत ‘गैराघरे काँइली’ सार्वजनिक भएको छ।

कपिलवस्तुको महाराजगंज घटना : नौ जना पक्राउ, २३ घाइते

शनिबार बिहान कपिलवस्तुको महाराजगंज नगरपालिकाको बर्गदामा दुई समुदायबिच धार्मिक विषयमा विवादले उग्र रूप लिएपछि प्रशासन कार्यालयले सो क्षेत्रमा निषेधाज्ञा आदेश जारी गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्