१६ आश्विन २०८१ बुधबार
image/svg+xml

धुनिवेशीका विद्यार्थीलाई युनाइटेड सिमेन्ट लिमिटेडको पोशाक सहयोग

युनाइटेड सिमेन्ट लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत धादिङको धुनिवेशी नगरपालिकामा रहेको बराहिदेवी आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विद्यालय पोशाक वितरण गरेको छ ।

वीरगन्ज हुँदै नेपाल आएका भारतीय पर्यटकलाई स्वागत

विश्व पर्यटन दिवसको अवसरमा वीरगन्जको शंकराचार्य गेट भएर भारतबाट धार्मिक यात्रामा नेपाल प्रवेश गर्ने पर्यटकलाई वीरगन्जका होटेल तथा पर्यटन व्यवसायीले स्वागत गरेका छन्।

ग्लोबल आइएमई बैंकको अनलाइन प्लेटफर्ममार्फत सेयर धितोकर्जा लिन पाइने

ग्लोबल आइएमई बैंक लिमिटेडले फास्ट लोन अगेन्स्ट शेयर प्लेटफर्म सार्वजनिक गरेको छ । यसअन्तर्गत इच्छुक सेवाग्राहीले अनलाइनबाट सेयर धितो कर्जाका लागि आवेदन दिन सक्नेछन् ।

टी–२० त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालले शनिवार क्यानडासँग खेल्ने

टी–२० त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालले शनिवार क्यानडासँग खेल्न लागेको छ।

सन्तान विदेशमा, बाबुआमा वृद्धाश्रममा

चन्द्राकुमारीलाई कहिलेकाहीँ विरक्त लाग्छ। सन्तान हुनुभन्दा बरु नभएको भए हुन्थ्यो जस्तो लाग्छ।

मानवता इतिहासकै कठिन मोडमा छ, वैश्विक एकता आवश्यक छ: परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले अहिले मानवता इतिहासकै कठिन मोडमा रहेकाले मानवहितका लागि विश्व नै एक हुनुपर्ने अवस्था आएको बताएकी छिन्।

अस्ट्रेलियामा एमपक्सका बिरामीको सङ्ख्या बढ्यो

स्वास्थ्य विशेषज्ञहरूले कम खोप दरले शहरबाहिर एमपक्स सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको हो।

भेरी अस्पतालमा एमडी र एमएस पढाई हुने बाटो खुल्यो

पश्चिम नेपालको रेफरल अस्पतालका रुपमा रहेको भेरी अस्पतालमा एमडी र एमएस पढाई हुने बाटो खुलेको छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स) र भेरी अस्पतालबिच शुक्रबार भएको सम्झौतासँगै पढाइका लागि बाटो खुलेको हो।

दुई महिनादेखि अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोरअन्तर्गत बागलुङ खण्ड दुई महिनापछि सञ्चालन भएको छ।

देश विकासलाई गति दिन संविधान संशोधन आवश्यक’

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले विकासलाई गति दिन संविधान संशोधन आवश्यक रहेको बताएका छन्।

काम गर्न नसक्नेहरुलाई पदमा बसिरहने छुट छैनः पर्यटनमन्त्री पाण्डे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले काम गर्न नसक्ने कर्मचारीहरुलाई पदमा बसिरहने छुट नरहेको बताएका छन्।

पर्यटन क्षेत्रका समस्या समाधान गर्न सरकार गम्भीर छः कार्यवाहक प्रधानमन्त्री सिंह

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले समृद्धिको मार्गमा अघि बढ्न पर्यटन क्षेत्र नेपालका लागि महत्वपूर्ण रहेको बताएका छन्।

युवराज नयाँघरेको उन्नाइसाैं कृति ‘आगोको बीउ’ लोकार्पण

वरिष्ठ निबन्धकार तथा नियात्राकार युवराज नयाँघरेको उन्नाइसाैं कृति ‘आगोको बीउ’ निबन्धसङ्ग्रह लोकार्पण भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्