१६ आश्विन २०८१ बुधबार
image/svg+xml

सुनको मूल्य तोलाको १ लाख ६१ हजार नाघ्यो

नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ। लगातार नयाँ रेकर्ड बनाउँदै आएको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

रास्वपाले आइतवारका लागि बोलायो केन्द्रीय समितिको बैठक

रास्वापले आइतबार पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ः३० बजे बस्ने गरी बैठक बोलाएको हो।

शनिश्चरे नगर अस्पतालमा सेवा लिनेको सङ्ख्या दोब्बरले वृद्धि

जिल्लाको अर्जुनधारास्थित शनिश्चरे नगर अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या दोब्बरले वृद्धि भएको छ।

सन्यास लिने तयारीमा सकिब

अवामी लिगका नेतासँगको सम्बन्धका कारण दबाबमा रहेका बंगलादेश क्रिकेट टोलीका पूर्वकप्तान सकिब अल हसन अन्तर्राष्ट्रिय क्रिकेटबाटै संन्यास लिने तयारी रहेको बताइएको छ । तर, कम्तिमा एक खेल घरेलु मैदानमा खेल्ने उनले आश राखेका छन्।

इजरायली सेनाले सबै शक्तिका साथ हिजबुल्लाहमाथि आक्रमण गर्छः नेतन्याहू

उनले इजरायली सेनाले अब सबै शक्तिका साथ हिजबुल्लाहमाथि आक्रमण गर्ने घोषणा समेत गरेका छन्।

श्रीलंकामा नयाँ राष्ट्रपति र नेपाल

नेपाल र श्रीलंकाको सम्बन्धबारे कुरा गर्दा के कुरामा स्पष्ट हुनु जरुरी छ भने विश्वमा ठूलो संख्यामा बौद्ध धर्मावलम्बी भएका मुलुक धेरै छन्। जस्तै–श्रीलंका, म्यानमार, थाइल्यान्ड, दक्षिण कोरिया, जापान, मंगोलिया, चीन, भारत आदि।

डिन छनोट प्रक्रियामै विवाद, विद्यार्थी आन्दोलित

त्रिभुवन विश्वविद्यालय (त्रिवि) को मानविकी अध्ययन संकायको डिन नियुक्ति प्रक्रिया अघि बढेसँगै विवाद खडा भएको छ।

कालीगण्डकी करीडोरः जोमसोम–कागबेनी खण्डमा कालोपत्र

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करीडोरअन्तर्गत मुुस्ताङको सदरमुकाम जोमसोमदेखि मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र कागबेनीसम्म १३ किलोमिटरसडक कालोपत्र भएको छ।

दिगो विकासका लक्ष्य हासिल गर्न मेहनत गरिरहेका छौँ, तर आर्थिक चुनौतीले समस्याः प्रधानमन्त्री

संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभालाई आज सम्बोधन गर्दै उनले सन् २०४३ सम्ममा नेपाल विकसित देश बन्ने चाहना अनुसार काम गरिरहेको बताए।

शान्ति प्रक्रियासम्बन्धी बाँकी काम चाँडो पूरा गर्न नेपाल प्रतिबद्ध: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा आलीले शान्ति प्रक्रियासँग सम्बन्धित बाँकी काम चाँडोभन्दा चाँडो पूरा गर्न नेपाल प्रतिबद्ध रहेको बताएका छन्।

प्योलेस्टिनी राष्ट्रपतिद्वारा इजरायललाई हतियार नपठाउन विश्व समुदायसमक्ष आग्रह

प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले इजरायललाई हतियार नपठाउन विश्व समुदायलाई आग्रह गरेका छन्।

घोडेपानी जोड्ने नयाँ पदमार्ग सञ्चालनमा

तेह्र वर्षअघि पहिचान भएको नयाँपुल–मोहरिया–सरौ–ताङले–भूमरकोट–फलाते–डाँडाकेटेरो–थामको डिल–हम्पाल–जलजला–मोहरेडाँडा–फूलबारी–पुनहिल हुँदै घोडेपानी जोड्ने पदमार्ग सञ्चालनमा आएको हो।

तिलागुफा नगरपालिकाको भ्रमण भत्तामै ३३ लाख खर्च

कालीकोटको तिलागुफा नगरपालिकाले विविध शीर्षकमा ३० लाख रूपैयाँ खर्च गरेको पाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्