१६ आश्विन २०८१ बुधबार
image/svg+xml

तिलागुफा नगरपालिकाको भ्रमण भत्तामै ३३ लाख खर्च

कालीकोटको तिलागुफा नगरपालिकाले विविध शीर्षकमा ३० लाख रूपैयाँ खर्च गरेको पाइएको छ।

सुस्ताबासीलाई एक वर्षका लागि विद्युत् महसुल छुट

ऊर्जा, जलस्रोत तथा सिञ्चाइमन्त्री दीपक खड्काले नवलपरासीको (बर्दघाट सुस्ता पश्चिम) क्षेत्रका करिब तीन सय ५० घरधुरीलाई न्यूनतम विद्युत् महसुल एक वर्षका लागि छुट गर्ने घोषणा गरेका हुन्।

सामाजिक सञ्जाल कानुन बनाउन आदेश

सर्वाेच्च अदालतले सामाजिक सञ्जाल नियमनसम्बन्धी कानुन निर्माण गर्न नेपाल सरकारको नाममा निर्देशनात्मक आदेश दिएको छ।

नेपाललाई विश्वकै उत्कृष्ट गन्तव्यको रुपमा स्थापित गर्न आवश्यक: मन्त्री पाण्डे

संस्कृति, पयर्टन तथा नागरिक उड्ययन मन्त्री बद्रीप्रसाद पाण्डेले नेपाललाई विश्वकै उत्कृष्ट गन्तव्यको रूपमा स्थापित गर्न आवश्यक रहेको बताएका छन्।

विमानस्थल लाइट जडानमा अनियमितता आशंकामा अख्तियारको अनुसन्धान

त्रिभुवन विमानस्थलको पेरिमिटर लाइट जडानमा आर्थिक अनियमितता भएको आशंकामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अनुसन्धान सुरु गरेको छ।

‘कहाँ पुग्यो अग्नि सापकोटा मुद्दाको अनुसन्धान?’

सर्वोच्च अदालतले पूर्वसभामुख अग्निप्रसाद सापकोटा जोडिएको द्वन्द्वकालीन कर्तव्य ज्यानसम्बन्धी मुद्दामा यसअघिका आदेशअनुसार अनुसन्धान र कामकारबाही किन नभएको हो भन्दै सक्कलै फाइल मगाउन आदेश दिएको छ।

भारतको बिहारमा जितिया मनाउने क्रममा ४६ जनाको डुबेर मृत्यु

भारतको बिहार राज्यमा जितिया मनाउने क्रममा ४६ जनाको डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा ३७ जना बालबालिका रहेका छन्।

प्रधानमन्त्री ओली र राष्ट्रसङ्घका अध्यक्ष याङबीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाका अध्यक्ष फिलेमोन याङबीच भेटवार्ता भएको छ।

आज यी नदीमा बाढीको उच्च जोखिम, सतर्कता अपनाउन आग्रह

कमला नदीमा आज उच्च र १२ गते मध्यम तथा बागमती नदी पँधेरा दोभानमा आज उच्च जोखिम र १२ गते अति उच्च जोखिम रहेको महाशाखाले जानकारी गराएको छ।

एक वर्षमा पाँच खर्बले बढ्यो विदेशी विनिमय सञ्चिति

मुलुकको आन्तरिक अर्थतन्त्र अझै संकुचनमा रहे पनि बाह्य तथ्यांकमा भने उल्लेख्य सुधार आएको छ।

नेपाल शान्ति प्रक्रियालाई व्यवस्थापन गर्न सफल भएको छः मन्त्री राणा

परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले नेपालले आन्तरिक रुपमा द्वन्द्व व्यवस्थापन गरी शान्ति स्थापनाको निर्णायक विन्दुको अन्तिम तयारी गरिरहेको बताएकी छन्।

'कार्बन उत्सर्जनबाट नेपाल प्रभावित हुनु परेकोले जलवायु न्यायको लाभ पाउनुपर्छ'

प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसङ्घीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप वृद्धि गर्न तयार रहेको बताएका छन्।

विद्यार्थी कार्यकर्तालाई दाहालले भनेः तपाईंहरू सडकको बाघ, म संसद्को सिंह

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी निकट विद्यार्थीहरूलाई सडकबाट साथ दिन आह्वान गरेका छन्।

इलाममा भेटियो नेपालमै नदेखिएको ठुटे खरायो

इलामको सन्दकपुर गाउँपालिकामा नयाँ प्रजातिको वन्यजन्तु ठुटे खरायो (फोरेस्ट पाइका) फेला परेको छ। सन्दकपुर गाउँपालिका–२, आलटारमा मुसाजस्तो देखिने यो वन्यजन्तु फेला परेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्