१६ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

तपाईंकाे आजकाे राशिफल

मेष राशिः आफन्तहरुसँग शुभ भेटघाट हुनेछ। अग्रजमा सामान्य उदर रोग देखा पर्न सक्ने छ। धन आय हुने समय छ। पढाइमा शुभ छ। पराक्रमबाट कार्यसिद्धि हुने योग छ। उद्योगको क्षेत्रमा आर्थिक लगानी गर्न मिल्ने योग छ।

वृष राशिः भूमि क्रय र गृह निर्माणको योग छ। व्यापार व्यवसायमा व्यय नै देखिन्छ। आटेको कार्यमा केही ढिला हुनेछ। ज्ञानको क्षेत्रमा रुची बढ्ने छ। वाणी प्रभाव बढ्ने छ।

मिथुन राशिः विचारको वृद्धि हुने देखिन्छ। स्वास्थमा केही सुधार देखिने छ। विद्यार्थीका लागि अध्ययनमा रुचि बढ्ने छ। विलासी सम्बन्धी व्यापारको काममा फल राम्रो होला। उपलव्धिपूर्ण आर्थिक लाभ छ।

कर्कट राशिः व्यापारमा राम्रो फल प्राप्त हुने छ। बाहिरी कार्यमा धन व्यय हुने योग देखिन्छ। अध्ययनको क्षेत्रमा राम्रो फल प्राप्त होला। आँखामा सामान्य विकार आउने देखिन्छ। दाजुभाइबीच प्रेम सद्भाव रहनेछ।

सिंह राशिः सामान्य स्वास्थ्य कष्ट हुने दिन रहेको छ। अध्ययन अध्यापनमा सफलता मिल्ने योग छ। नयाँ जिम्मेवारी प्राप्त हुने योग छ। अपरिचित व्यक्तिबाट कार्यमा केही बाधा हुनेछ । उन्नतिमा मध्यम समय छ।

कन्या राशिः प्रयास गर्दा नयाँ फल प्राप्त हुने देखिन्छ। यात्राको समय रहेको छ। जग्गा सम्बन्धी काममा केही अर्थ लाभको योग छ। यात्रा गर्नु पर्दा दिनको पुर्वार्द्धमै गर्नु होला। मित्रहरुबाट मध्यम कार्यसिद्धि योग रहेको छ।

तुला राशिः जग्गा सम्बन्धी काममा फल प्राप्तिको योग छ। स्वदेश एवं विदेश यात्राको योग रहेको छ। व्यापार व्यवसायमा फल प्राप्तिको समय छ। नविन कार्यमा हात नहाल्नु राम्रो छ। पारिवारिक सदस्यहरुबीच शुभ सम्वन्ध रहने छ।

वृश्चिक राशिः काम गर्दा विचार पु¥याएर गर्नुपर्नेछ। साथीहरुबाट हल्का व्यय हुने योग देखिन्छ। साधारण रोग देखापरी स्वास्थमा बाधा आउला। अध्यापनमा सफलता मिल्ने छ। समाजमा प्रतिष्ठा र सम्मान मिल्ने समय छ।

धनु राशिः विद्यार्थीका लागि पढाई दोहोर्याउनुपर्ने हुन सक्छ। उद्योगमा आर्थिक लगानी गर्दा हल्का फल मिल्ने योग छ। सामान्य शिरकष्ट देखा पर्न सक्ने छ। पारिवारिक सदस्यहरुबीच शुभ सम्वन्ध रहने छ।

मकर राशिः आफ्नो क्षेत्रमा प्रभुत्व बढाउन सफल भइने छ। पराक्रमबाट कार्यसिद्धि हुनेछ। अध्ययनार्थीका लागि पढाइमा रुचि बढ्ने छ। उन्नति प्रगतिमा केही बाधा हुने देखिन्छ। धार्मिक कार्य गर्नु शुभ छ।

कुम्भ राशिः समाजिक पद प्रतिष्ठा र सम्मान मिल्ने छ। राजनीतिक भ्रमणमा मतान्तर हुन सक्ने हुँदा त्यसबाट जोगिनु होला। विलासी क्षेत्रमा प्रवेश नगर्नु नै वेस हुन्छ । आफन्तबाट धन व्यय योग छ। वैदेशिक यात्राको योग देखिन्छ।

मीन राशिः अध्ययनमा सफलता मिल्ने छ। स्वास्थ्यको कारणले धन व्ययहुने समय छ। व्यापारिक लगानीहरु केही प्राप्त हुने देखिन्छ। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यवसायमा लगानीबाट उचित लाभ प्राप्त हुनेछ। 

प्रकाशित: ११ आश्विन २०८१ ०६:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App