१६ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

पूर्वराजा शाह भुटान जाँदै

पूर्वराजा ज्ञानेन्द्र शाह निजी भ्रमणमा भुटान जाने तय भएको छ।

पूर्वराजा शाहको सचिवालयका अनुसार उनी नवरात्री सुरु भइसकेपछि भुटान प्रस्थान गर्ने छन्।

पूर्वराजाका संवाद सचिव डा.फणिराज पाठकले दिएको जानकारी अनुसार पूर्वराजा शाह विजयादशमी अघि स्वदेश फर्कने छन्। 

प्रकाशित: ११ आश्विन २०८१ १३:२९ शुक्रबार

#Gyhandra Saha