९ मंसिर २०८१ आइतबार
image/svg+xml

भक्तपुरको गाईजात्रामा नक्कली भुटानी शरणार्थी आएपछि ....

यी घोचपेचका घिन्तान्गिसी विशेषतः राजनीतिक विषयवस्तुमा केन्द्रित देखिए। नक्कली भुटानी शरणार्थी, सहकारी ठगी, पानीजहाज, वाइडवडी काण्ड, मुर्रा भैँसीलगायतका समसामयिक राजनीतिक विषयवस्तुमा व्यङ्ग्य हानेको पाइयो।

सर्लाहीमा पनि मनाइयो गाईजात्रा

सर्लाहीको विभिन्न ठाउँमा नेवार समुदायले गाईजात्रा मनाएका छन्। गत एक वर्षमा दिवङ्गत भएका मानिसका आफन्तहरूले मङ्गलवार गाईजात्रा पर्व मनाएका हुन्।

नेपालगन्जमा मनाइयो गाईजात्रा

नेपालगन्जमा धूमधामका साथ गाईजात्रा मनाइएको छ। गाईजात्रा नेवार समुदायको महत्त्वपूर्ण पर्व मानिन्छ। नेपालगन्जका नेवार समुदायले आफ्ना दिवङ्गत भएका परिवारका सदस्य तथा आफन्तको सम्झनामा गाईजात्रा निकालेका हुन्।

बसन्तपुरमा गाईजात्राको रौनक (फोटोफिचर)

उपत्यकाको विभिन्न स्थानमा बाजागाजासहित गाई वा मानिसलाई गाईका रूपमा सिँगारी गाईजात्रा मनाइएको हो।

गाईजात्राले विकृति र विसङ्गति उजागर गर्ने पर्वः सभामुख

सभामुख देवराज घिमिरेले गाईजात्रा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गर्ने पर्व भएको उल्लेख गरेका छन्।

‘गाईजात्रा’ मा दर्शक हँसाउदै हाँस्य कलाकार

हाँस्य-व्यङ्ग्यको पर्व ‘गाईजात्रा’ लाई लक्षित गर्दै यससम्बन्धी सामग्री बजारमा आउने क्रम सुरु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्