१२ आश्विन २०८१ शनिबार
image/svg+xml

‘रेडिमेड’ ले विस्थापित गर्‍यो हातले बुन्ने राखी

‘पहिला हातले आफैँ राखी बनाएर बेच्ने गथ्र्याैं’, उनले भने, ‘हाम्रो पुस्तैनी पेसा पनि राखी बनाउने पनि थियो, त्यो बेला विशेष खालको फोममा विभिन्न बुट्टेदार रङसहितको धागोले राखी तयार पार्ने गथ्र्यौं।’

मिथिलामा राखीको चहलपहल

साउन शुक्लपक्षको अन्त्य आउँदै गर्दा मधेसको मिथिला क्षेत्रमा राखी पर्वको चहलपहल बढेको छ। साउन पूर्णिमाका दिन मनाइने यो पर्वको तयारीले मिथिला क्षेत्रमा केही दिन पहिलेदेखि नै राखी गीत गुञ्जिरहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्