४ मंसिर २०८१ मंगलबार
image/svg+xml

अन्त्य

म अफिसमा बसिरहेको छु। इलाका प्रहरी कार्यालय अनारमनी, बिर्तामोड झापामा भर्खरै सरुवा भएर आएको नयाँ ठाउँ, नयाँ परिवेश अलि अनौठो लागिरहेको छ।

भारतसँग आफ्नै मैदानमा दक्षिण अफ्रिका पराजित

भारतले दक्षिण अफ्रिकालाई घरेलु मैदानमा १३५ रनले पराजित गरेको छ। योसँगै भारतीय टोलीले सिरिज ३–१ ले जितेको छ।

संकटाको उत्कृष्ट लय यथावत्

संकटा फुटबल क्लबले ललित स्मृति एन्फा यु–१८ युथ लिगमा नहारेको पनि ठ्याक्कै ६ खेल भइसकेको थियो। तर, उत्कृष्ट लयको सिलसिला जारी रहँदै गर्दा अखिल नेपाल फुटबल संघ (एन्फा) ले बीचमै लिग रोक्दियो।

४० मेगावाट बाङ्लादेश निर्यात: विद्युत् व्यापारमा नेपालको फड्को

नेपालले विद्युत् निर्यातमा ऐतिहासिक फड्को मारेको छ। कुनै बेला चरम लोडसेडिङ खेपेको नेपालले भारतमा मात्र नभएर तेस्रो मुलुक बाङ्लादेशमा पनि विद्युत् निर्यात सुरु गरेको छ।

महोत्सवमा देखिनेछ ‘साँच्चिकै भक्तपुर’

भक्तपुर भन्नेबित्तिकै धेरैलाई लाग्छ– मल्लकालीन पचपन्न झ्याले दरबार, पाँचतले मन्दिर। शिद्धपोखरी अनि मूल ढोकामै रहेको दरबार क्षेत्र। तर भक्तपुर यतिमा मात्र सीमित छैन। कला, संस्कृति र सभ्यताले जीवन्त सहर प्रत्येक दिन भक्तपुरवासीलाई समेत नौलो लाग्छ।

तलेजु भवानीसँग क्षमा प्रार्थना !

नेपालमा विभिन्न मठमन्दिर तथा शक्तिपीठ छन्। तीमध्ये धेरैजसो सर्वसाधारणका लागि सधैं खुल्छन् र कतिपय दैनिक ‘नित्यपूजा’ भए पनि सर्वसाधारणका लागि चाहिँ विशेष समयमा मात्र खुल्छन्।

स्वप्निल सौन्दर्यका साम्राज्यहरू

तुवाँलो, धुलोमैलोको तुस पनि नहुँदा मौसम मनोरम लाग्थ्यो। खुला, एकदमै स्निग्ध। जति हेरे पनि आँखा नतिर्मिराउने। हेरिरहूँ लागिरहने। भर्खरै पानी परेर पखालिएजस्तै कञ्चन। नुहाएर पारिलो घाममा सुतिरहेको जस्तै सफा र ताजा।

न्युजिल्यान्डकी हानाको भाइरल संसद् गीत

नेपाल र न्युजिल्यान्डको सम्बन्ध सगरमाथा आरोहणसँग गाँसिन्छ। एडमन्ड हिलारीको देशका रूपमा हामी न्युजिल्यान्डलाई चिन्छौं।

एनपीएलका लागि पोखराले छान्यो पहिलो आइकनिक प्लेयर

नेपाल प्रिमियर लिग (एनपिएल)को सबैभन्दा महंगो टिम पोखरा एभेन्जर्सले ट्यालेन्ट हन्टमार्फत आइकनिक खेलाडी छनौट गरेको छ।

ईन्टर कलेज ई स्पोर्ट्स पुसमा हुने

ई स्पोर्ट्स संघ नेपाल (ईशान)को आयोजनामा ईन्टर कलेज ई स्पोर्ट्स च्याम्पियनसिप पुस २६ र २७ गते आयोजना हुने भएको छ।

जेटीआई जुनियर टेनिस प्रतियोगिता :वृजेश र राजवीर फाइनलमा

वृजेश अर्याल र राजवीर प्रधान होटल मिस्टिक माउन्टेन ग्रान्ड खुला जेटीआई जुनियर टेनिस प्रतियोगिताको यु–१६ छात्र सिंगल्समा शुक्रबार फाइनलमा प्रवेश गरेका छन्।

डिजेल र मट्टितेलको मूल्य बढ्यो

नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ। निगम सञ्चालक समितिको शुक्रबार बसेको बैठकले मध्यरातदेखि लागू हुने गरी डिजेल र मट्टितेलको साबिकको बिक्री मूल्यमा प्रतिलिटर तीन रुपैयाँ बढाएको हो।

‘कान्छाराम कन्स्ट्रक्सन’को आबद्धता दुई वर्ष अगाडि नै छाडेको हो: ऊर्जा राज्यमन्त्री तामाङ

ऊर्जा,जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले ‘कान्छाराम कन्स्ट्रक्सन’को आबद्धता दुई वर्ष अगाडि नै छाडेको बताएका छन्।

विवाह पञ्चमीको आमन्त्रण पत्रसहित मधेसका मुख्यमन्त्री सिंह अयोध्या जाने

विवाह पञ्चमी महोत्सवलाई लिएर जनकपुरधामबाट विश्व हिन्दु परिषदका पदाधिकारीहरू शनिवार तिलक र आमन्त्रण पत्रसहित अयोध्या जाने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्