४ मंसिर २०८१ मंगलबार
image/svg+xml

‘प्रदेश सरकारमाथि वित्तीय अनुशासनसम्बन्धी प्रश्न उठिरहेछन्’

लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले प्रदेश सरकारमाथि वित्तीय अनुशासनसम्बन्धी गम्भीर प्रश्न उठिरहेको बताएका छन्।

उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू,मनोनयन पत्र दर्ता हुँदै

१६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आइतबार मनोनयन पत्र दर्ता हुँदैछ। बिहान १० देखि अपरान्ह ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुने आयोगले जनाएको छ।

तेस्रो मुलुकका नागरिक रोक्न संयुक्त कार्यदल

नेपाल–भारत सीमा सुरक्षाको चुनौती सामना गर्न पहिलो पटक संयुक्त कार्यदल (टास्कफोर्स) बनाउने विषयले प्राथमिकता पाएको छ।

तातो कफीको ठिहिर्‍याउँदो यथार्थ

स्वदेशमा उत्पादनको प्रचुर सम्भावना भएर पनि नेपालमा वार्षिक करिब ४२ करोड रूपैयाँको कफी आयात भएको छ।

‘पूर्णबहादुरको सारंगी’मा बाले भरिदिएको धुन

फिल्म रिलिजसँगै जब त्यसले आक्रामक व्यापार गर्न थाल्यो, केहीले उपन्यासको विषय चोरेको आरोप लगाए त केहीले फिल्मको कथानक चोरी भएको बात लगाए।

मौनताभित्रको खलबल

समाजमा सेटिङ शब्दलाई अब चतुर र सक्षमको अर्थका रूपमा लिन थालियो। सेटिङमै सरकार, न्यायालय, अर्धन्यायिक निकाय, पुलिस प्रशासन सबै क्षेत्र चले। सेटिङ भए जे पनि गर्न सकिन्छ भन्ने भाष्य तयार भए। समग्र सरोकारवालालाई मिलाउन सक्नेलाई सक्षम सेटिङवाला मानिन थालियो।

औचित्यको कसीमा भूमि शिक्षा

विगतको घटना क्रम नियाल्दा पनि भूमिको समस्या समाधान गर्ने भन्दै विभिन्नआयोग बने तर ती आयोगले भूमिको समस्या समाधान गर्न सकेनन्। र, भूमिहीन सुकुमबासीहरू अन्यायमा परि नै रहे।

बिजुली बाटाे

मुलुकको विद्युत् विकासको इतिहासमा शुक्रबार बंगलादेशतर्फ विद्युत् निर्यात सुरु भएको दिन उल्लेख्य घटनाका रूपमा रहनेछ।

पार्टीभित्र थुप्रिएको फोहोर सफा गर्ने बेला भयो : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र थुप्रिएको फोहोर सफा गर्ने बेला भएको बताएका छन्।

यु–१६ मा राजवीर र शिभाली च्याम्पियन

राजवीर प्रधान र शिभाली गुरुङ होटल मिस्टिक माउन्टेन ग्रान्ड खुला जेटीआई जुनियर टेनिस प्रतियोगिताको यु–१६ सिंगल्समा शनिबार पहिलो भएका छन्। राजवीर ब्वाइज तथा शिभाली गर्ल्समा पहिलो भए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्