८ वैशाख २०८२ सोमबार
image/svg+xml २१:२४ अपराह्न

पानी माग्दै ‘थोत्रे गाग्री’ बोकेर काठमाडौँ पुगे हर्क साम्पाङ

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ ‘थोत्रे गाग्री’ ल्याएर आन्दोलन गर्न काठमाडौँ आइपुगेका छन्। सोमबार दिउँसो साम्पाङ गाग्रीसहित काठमाडौँ पुगेका हुन् । केही बेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिएका छन् ।

अख्तियारलाई हर्कको जवाफ : नानाथरी नसोधिराख्नुस्

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले धरानको श्रम संस्कृति पार्कमा सरकारी पैसा खर्च नभएको बताएका छन्।

गृहमन्त्रीलाई साम्पाङको पत्र: मेरोविरुद्ध समाचार लेख्ने पत्रकारलाई कारबाही होस्

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफूले नक्कली माओवादी बनेर चन्दा असुलेको भनी भ्रामक समाचार लेख्ने विरुद्ध कारबाहीको माग गर्दै गृहमन्त्रीलाई पत्र लेखेका छन्।

हर्क साम्पाङले समर्थन गरेका उम्मेदवार फ्याटफ्याट पराजित

२०७९ वैशाख ३० को स्थानीय तह निर्वाचनमा ठूला दलका उम्मेदवारहरूलाई फराकिलो मतान्तरले पछि पार्दै धरान उपमहानगरपालिका प्रमुख निर्वाचित भएका हर्क साम्पाङ धरानमा मात्रै रहँदैनन् ।

धरान विवाद: उच्च अदालतले दियो अल्पकालीन आदेश

धरानका मेयर हर्क साम्पाङले गरेको कार्यवाहक मेयरको जिम्मेवारी तोक्ने निर्णय कार्यान्वयन नगर्न उच्च अदालत विराटनगरले अल्पकालीन आदेश दिएको छ।

मेयर साम्पाङ १४ दिने लामो भ्रमणका लागि लन्डनमा

भ्रमणको क्रममा उनले विभिन्न शहरका मेयरहरूसँग भेटघाट, संसद भवनको भ्रमण, र अन्य विशिष्ट व्यक्तिहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

मेयर साम्पाङको दाबी: बालेन र मलाई जेल हाल्ने योजना छ

धरान उपमहानगरपालिकाको मेयर हर्क साम्पाङले आफूलाई र काठमाडौं महानगरका मेयर बालेन्द्र साहलाई जेल हाल्ने योजना भइरहेको दाबी गरेका छन्।

खानेपानी महशुल वृद्धिविरुद्धको मुद्दामा कारण देखाउ आदेश

धरानका १० राजनीतिक दलहरु र खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष एवं मेयर हर्कराज राई (साम्पाङ) बीच वृद्धि भएको खानेपानीको महशुल घटाउने सहमति भइसकेपनि त्यसअघि नै उच्च अदालत विराटनगरमा मुद्दा दायर भएको खुलेको छ।

राजनीतिक दलहरूसँग झुके मेयर साम्पाङ, खानेपानी महसुल साबिकै कायम गर्ने सहमति

विभिन्न शीर्षकमा खानेपानीको महसुल अत्यधिक वृद्धि गरेपछि आलोचना र विरोधको सामना गरिरहेका मेयर हर्कराज राई (साम्पाङ) अन्ततः राजनीतिक दलहरूसँग झुकेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्