बसाइँसराइसँगै बढ्दैछ बालबालिका बेचबिखनको जोखिम
नेपालमा बालबालिका बेचबिखन सम्बन्धी प्रारम्भिक अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ।
नेपालमा बालबालिका बेचबिखन सम्बन्धी प्रारम्भिक अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ।
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ तल्लो छिर्कनेमा सोमबार दिउँसो विद्युतीय (ईभी) हाइस अनियन्त्रित भई घरमा ठोक्किँदा एक महिला यात्रु गम्भीर घाइते भएकी छन्।
काठमाडौंको बानेश्वरस्थित प्रयागमार्गबाट प्रहरीले करिब ४२ ग्राम खैरो हेरोइन सहित तीन जनालाई पक्राउ गरेको छ।
आरोहणमा आएका आरोही र उनीहरूका सहयोगीका कारण अहिले मनास्लुआधार शिविरमा अस्थायी बस्ती नै तयार भएको छ।
आगामी असोज ९ गते शुक्रबारदेखि ११ गते आइतबारसम्म देशभर भारीदेखि अति भारी वर्षा र उच्च हिमाली क्षेत्रमा भारी हिमपात हुने सम्भावना रहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
सर्लाहीको हरिवन नगरपालिकाको विभिन्न वडाक्षेत्रमा पछिल्लो समय स्यालको आक्रमणका घटना बढेको पाइएको छ।
सप्तकोशी नदीले धार परिवर्तन गर्दै पश्चिमतर्फ तीव्र कटान थालेपछि सुनसरी र उदयपुरको सीमावर्ती श्रीलङ्का टप्पु तथा चिलिया टप्पुका ६०० भन्दा बढी घरपरिवार उच्च जोखिममा परेका छन्।
काठमाडौं महानगरपालिका-१२ टेकुस्थित फोहोरमैला व्यवस्थापन केन्द्र नजिकै रहेको एक प्लास्टिक गोदाममा आगलागी भएको छ।
त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडी २५ वर्षीय दावा लामाले गाडीभित्र आगजनी गरेको घटना छानबिन गर्न समिति गठन गरिएको छ।
प्रधानमन्त्री शाह र रास्वपा सभापति लामिछानेले अर्थमन्त्री वाग्लेलाई भ्याट फिर्ता लिने प्रस्ताव मन्त्रिपरिषद्मा लैजान निर्देशन नै दिएका छन् ।
गणेश अब छैनन् । दावा अस्पतालमा जीवनका लागि संघर्ष गरिरहेका छन् । तर दुवै घटनाले नागरिकले असन्तुष्टि पोख्ने सामान्य ठाउँ र बाटो कमजोर हुँदै जाँदा उनीहरूलाई आगो रोज्ने अवस्थासम्म पुग्न नदिन राज्यले के गरिरहेको छ ?
प्रहरीले लागूऔषध ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ।
दैलेखको दुल्लु नगरपालिका–२ सेतीपानीमा अटो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।
केराको उत्पादन बढेसँगै उचित मूल्य नपाएपछि चितवनका किसान मर्कामा परेका छन्।
प्रतिनिधि सभाको आजको बैठकबाट राष्ट्रिय सेवा दल विधेयक, २०८३ पारित भएको छ।