१० मंसिर २०८१ सोमबार
image/svg+xml

मस्कसँग अमेरिकामै भेट्न चाहन्थे प्रधानमन्त्री ओली, नेपाल भ्रमणको निम्तो

शुक्रवारको भर्चुअल संवादको समय केही दिन अघि मात्रै तय भएको हो । जसका आधारमा ११ मिनेट संवाद भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

आइपिटिपी बैठकमा सहभागी हुन सभामुख घिमिरे कम्बोडियामा पुगे

सभामुख देवराज घिमिरे सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद (आइपिटिपी) को एघारौँ बैठकमा सहभागी हुन पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कम्बोडिया पुगेको छ ।

धरहरासहित ‘विशिष्ट संरचना’ सरकारले नै चलाउने

राजपत्रमा प्रकाशित सूचनाअनुसार सरकारले निर्माण गरेका विशिष्ट संरचनाको सञ्चालन तथा व्यवस्थापन गर्न विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति गठन गरिने छ।

७२ जनालाई विशिष्ट श्रेणी फिल्मकर्मी परिचयपत्र

नेपाली फिल्म क्षेत्रका ७२ फिल्मकर्मीलाई विशिष्ट श्रेणीको फिल्मकर्मी परिचयपत्र प्रदान गरिएको छ।

आस्था र प्राकृतिक सौन्दर्यको अनुपम उपहार ‘पाथीभरा’

हिमालकै समीपमा उभिएको महसुस हुँदा कसको मन नरमाउला र रु पाथीभरा भगवती मन्दिर पुग्ने जो सुकैले यसैगरी हिमालको छेउमा उभिएको महसुस् गर्न सक्छन् ।

‘प्रदेश सरकारमाथि वित्तीय अनुशासनसम्बन्धी प्रश्न उठिरहेछन्’

लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले प्रदेश सरकारमाथि वित्तीय अनुशासनसम्बन्धी गम्भीर प्रश्न उठिरहेको बताएका छन्।

बेवारिसे व्यक्तिलाई नागरिकता प्रदान गर्न समस्या छः सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले बेवारिसे भई हुर्किएका बालबालिकाहरुलाई नागरिकता प्रदान गर्ने कुरा समस्याको रुपमा रहेको बताएका छन्।

फाल्गुनन्द अगुवा समाज सुधारक : सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्द मुलुकका अगुवा समाज सुधारक रहेको बताएका छन् ।

बाढीबारे ढिलो सूचना दिँदा ठूलो क्षति भएको भन्दै स्पेनका नागिरक सडकमा

स्पेनको वेलेन्सियामा हजारौँको सङ्ख्यामा स्थानीयहरू क्षेत्रीय प्रमुखको राजीनामा माग गर्दै सडकमा उत्रेका छन्।

नेपाल–चीनबीचको कुटनीतिक सम्बन्ध : बिहीबारदेखि पोखरामा ‘क्रस कन्ट्री दौड’ प्रतियोगिता

प्रतियोगितामा सहभागी हुने चिनियाँ खेलाडी विमान चार्टर गरेर पोखरा आउने प्रतियोगिताका संयोजक विश्वशङ्कर पालिखेले बताए।

मुख्यसचिव अर्याललाई सफाइ विकल र सफल दोषी ठहर

विशेष अदालतले अन्तःशुल्क स्टिकर छपाइसम्बन्धी भ्रष्टाचार मुद्दामा मुख्यसचिव वैकुण्ठ अर्याललगायतलाई सफाइ दिँदै दुई जनालाई कसुर ठहर गरेको छ।

आपसी मेलमिलाप, भ्रातृत्व र सहिष्णुता विकास गर्न सबैलाई प्रेरणा मिलोस् : सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले शुभ दीपावली (तिहार), २०८१ को पावन अवसरमा नेपालीबीचको आपसी मेलमिलाप, भ्रातृत्व र सहिष्णुता विकास गर्न सबैलाई प्रेरणा प्रदान होस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्