१० मंसिर २०८१ सोमबार
image/svg+xml

स्पेनमा बाढीका कारण मृत्यु हुनेको संख्या १ सय ५८ पुग्यो

आगामी दिनहरूमा यो संख्या बढ्नसक्ने सम्भावना रहेको बताइएको छ। करिव एक हजार सदस्यहरू प्रभावित क्षेत्रमा खटाइएको छ।

नेपाललाई तीन स्वर्णसहित सात पदक

बहराइनस्थित नेपाली दूतावासले आईएसएफ जिम्नासाइडमा पदक जित्न सफल खेलाडीसहितको टोलीलाई बुधबार सम्मान गरेको छ।

निलम्बित मुख्यसचिव अर्याललाई भ्रष्टाचारको मुद्दामा सफाइ

विशेष अदालतले भ्रष्टाचारको मुद्दामा निलम्बित मुख्यसचिव डा वैकुण्ठ अर्याललाई सफाइ दिएको छ।

न्यु डायमण्डले प्रशिक्षक तथा खेलाडीलाई मासिक पारिश्रमिक दिने

क्लबले मुख्य प्रशिक्षक र सहायक प्रशिक्षक तथा खेलाडीहरुलाई चार तहमा वर्गीकरण गर्दै पारिश्रमिक दिने भएको हो।

नेकोस कोशी प्रदेश आईटीएफको अध्यक्षमा अरुण राठी निर्विरोध

सदस्यहरुमा धनबहादुर लकान्तरी, चन्द्रवती राई, प्रकाश लिङदेन, अलोक राई, अनिता सेलिङ, सजिना तामाङ, सार्थक पोखरेल, केरिसा आचार्य, जतिन ताम्राकार र बलराम गिरी चयन भएका छन्।

भारतसँगको निर्णायक भिडन्तमा नेपाल

दशरथ रंगशालामा आइतबार हुने दोस्रो सेमिफाइनलमा नेपालसामू चिरपरिचित भारत छ।जारी साफ च्याम्पियनसिपमा नेपालको पनि लक्ष्य थियो, भारत नै सेमिफाइनलमा प्रतिद्वन्द्वी होस्। तर, भुटानसँग बराबरीमै रोकिएको नेपाल भारतलाई रोक्न सक्षम छ त ?

दौडमा आर्मीको दबदबा

प्रतियोगिताका विजेतालाई पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले पुरस्कृत गरे।म्याराथनमा पाँच सय जनाको हाराहारीमा सहभागिता रहेको थियो ।

समितिमा विचाराधीन विधेयकबारे सभामुखको चासो

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसद्का विभिन्न समितिमा रहेको विधेयकहरुको अवस्थाबारे जानकारी लिएका छन्।

सभामुख घिमिरेले पाए रवि पक्राउको जानकारी

सभामुख देवराज घिमिरेलाई प्रतिनिधिसभा सदस्य रवि लामिछाने पक्राउ परेको जानकारी गराइएको छ।

के बृहस्पतिको उपग्रहमा जीवन सम्भव छ ?

के हाम्रो सौयमण्डलमा जीवनलाई समर्थन गर्न सक्ने अन्य कुनै ठाउँ छ ? यो पत्ता लगाउन पहिलो विस्तृत कदम चाल्न एउटा भव्य नासा यान सोमवार साढे पाँच वर्षको यात्रामा बृहस्पतिका धेरै चन्द्रमामध्ये एक युरोपा जान तयार छ।

पायल्स भएकाले कस्ता खानेकुरा खानु हुँदैन?

पिरो, चिल्लो तथा मसलेदार खाना, माछामासु धेरै सेवन नगर्ने, कब्जियत गराउने खालका खानेकुरा खानु हुँदैन।

इजरायललाई हतियार नदिन अन्तर्राष्ट्रिय समुदायसमक्ष स्पेनी प्रधानमन्त्रीको आग्रह

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले अन्तर्राष्ट्रिय समुदायसमक्ष इजरायललाई हतियार बिक्री रोक्न आह्वान गरेका छन्।

मधेसका शक्तिपीठमा ‘खोइछ भराई’ को उल्लास

हिन्दू धर्मालम्बीहरू महाअष्टमी पर्व विभिन्न अनुष्ठान गरी मनाइरहेका बेला मधेसका महिलाहरू ‘खोइछ भराई’ (पति र सन्तान रक्षाको विशेष पूजा) गरी धुमधामसँग मनाइरहेका छन्।

पूरै कार्यकाल निर्वाह गर्न पाएँ भने नेपाली खेलकुदमा धेरै सकारात्मक परिवर्तन हुनेछन्ः खेलकुदमन्त्री

उनले आफू मन्त्री भएर आएसँगै खेलकुद क्षेत्रको विकासका लागि पहल अघि बढाएको सुनाउदै नेपालमा खेलकुदको भविष्य सुन्दर रहेको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्