१० मंसिर २०८१ सोमबार
image/svg+xml

जनतालाई प्रत्यक्ष लाभ दिने कुरामा जोड दिऔँ: सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले सङ्घीयताको माध्यमबाट जनतालाई प्रत्यक्ष लाभ दिने कुरामा जोड दिनुपर्ने बताएका छन् ।

महामारीजन्य रोगप्रति सचेत रहन विज्ञको सुझाव

प्राकृतिक विपद्का बेला महामारीजन्य रोगहरू निम्तिन सक्नेतर्फ विज्ञले सचेत गराएका छन् । अविरल वर्षाका कारण प्राकृतिक विपत्ति सृजना भएको उल्लेख गर्दै उनीहरुले यस्तो अवस्थामा विभिन्न रोग निम्तन सक्नेतर्फ सचेत गराएको हुन । उनहरुले बाढीपहिरोका कारण पानीका मुहान प्रदुषित हुने र पानी तथा किटजन्य रोग बढ्ने सम्भावना रहेको बताए ।

वैज्ञानिकहरूले पत्ता लगाए ‘घोस्ट सार्क’ को नयाँ प्रजाति

न्युजिल्यान्डका वैज्ञानिकहरूले मङ्गलबार ‘घोस्ट सार्क’ को नयाँ प्रजाति पत्ता लगाएका छन्। यो माछाको एक प्रकार हो र यसले प्रशान्त महासागरको पिँधमा एक माइलभन्दा तल शिकार खोज्दछ।

पहिलोपटक सर्वसाधारणले गरे अन्तरिक्षमा यात्रा

स्पेस एक्सको पोलेरिस डन मिसन अन्तर्गत पहिलोपटक पृथ्वीबाट ७३७ किलोमिटर माथिको उचाइँमा अन्तरिक्षमा सर्वसाधारण नागरिकले स्पेसवाक गरेका हुन्।

सभामुखविरुद्ध माओवादी, एमालेसँग झडपको डर

प्रतिनिधिसभाको आइतबारको बैठक सभामुखको ‘हिंसा’ शब्द असंसदीय नभएको भन्ने निर्णयका कारण माओवादीको सदन अवरुद्ध गर्ने चेतावनीले बैठक बस्दै नबसी स्थगित भएको छ।

तपाईंकाे आजकाे राशिफल

सम्मान प्राप्त हुने योग छ। व्यापार व्यवसायमा अर्थ प्राप्तिको समय छ। अध्ययनको क्षेत्रमा दिन राम्रो रहेको छ।

केराप्रेमी ११६ वर्षीया इटोका विश्वकै ज्येष्ठ

स्पेनकी ११७ वर्षीया मारिया ब्रान्यास मोरेराको मृत्युपछि जापानकी टोमिको इटोका विश्वकै वृद्ध उमेरकी बनेकी छन्।

वरिष्ठ अहेब हिमा र वरिष्ठ अनमी सरस्वतीविरुद्ध विशेष अदालतमा मुद्दा दायर

अख्तियारले न्यौपाने र क्षेत्रीलाई भ्रष्टाचार निवारण ऐन, २०४९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

विश्वको सबैभन्दा वृद्ध व्यक्ति ब्रान्यासको निधन

विश्वको सबैभन्दा वृद्ध व्यक्ति स्पेनकी मारिया ब्रान्यास मोरेराको निधन भएको छ। ११७ वर्षको उमेरमा उनको निधन भएको परिवारिक स्रोतले मङ्गलवार जनाएको छ।

रोड्रीबिना सिटीको उपाधिरक्षा यात्रा सुरु

स्पेनिस मिडफिल्डर रोड्रीबिना नै म्यानचेस्टर सिटीले यस सिजन इङ्लिस प्रिमियर लिगको आफ्नो पहिलो खेलमा चेल्सीविरुद्ध खेल्दै उपाधि रक्षाको यात्रा सुरु गर्ने भएको छ।

अर्बको मुद्दामा सफाइ, लाखमा सजाय

विशेष अदालतले भ्रष्टाचारका दुई मुद्दामा आदेश दिएको छ, जसमध्ये दुई अर्ब बिगो र जरिबाना भएको मुद्दामा सफाइ भएको छ भने ११ लाख जरिबाना मागदाबी भएकाको ठहर भएको छ।

माओवादी केन्द्रीय कमिटी बैठक असोजको पहिलो हप्ता बस्ने

नेकपा (माओवादी केन्द्र)ले असोजको पहिलो हप्ता केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको छ ।

पल्सर स्पोर्टस अवार्ड भदौ २८ बाट हुने, अवार्डमा १० विधा समावेश

बुधबार पत्रकार सम्मेलन गर्दै नेपाल खेलकुद पत्रकार मञ्चले खेलकुद क्षेत्रको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड भदौं २८ गते गर्ने जानकारी दिएको हो।

पेरिस ओलम्पिकको पुरुष फुटबलमा घरेलु टोलीलाई हराउँदै स्पेनले जित्यो स्वर्ण

पेरिस ओलम्पिकको पुरुष फुटबलमा घरेलु टोलीलाई हराउँदै स्पेनले स्वर्ण जितेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्