१० मंसिर २०८१ सोमबार
image/svg+xml

तिलगंगा नेत्र विश्वविद्यालयसम्बन्धी विधेयक चालु अधिवेशनबाटै पारित हुन्छ: सभामुख घिमिरे

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले तिलगंगा नेत्र विश्वविद्यालयसम्बन्धी विधेयक चालू अधिवेशनबाटै पारित गर्न आफूले सक्दो पहल गरिरहेको बताएका छन् ।

कोरियाको विशेष शिक्षा सिकाइ नेपालमा

लिडिङ युनिभर्सिटी प्रोजेक्ट फर इन्टरनेशनल को अपरेसन (लुपिक, चाङवोन नेसनल युनिभर्सिटी, कोरिया) ले नेपालमा विशेष शिक्षालाई अगाडि बढाउन शुक्रवार काठमाडौको एक होटलमा छलफल गरेको छ ।

समितिको अहिलेसम्मको अध्ययनले वचत परिचालनको निम्ति सहकारी आवश्यकता देखिएनः सभापति थापा

सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानविन विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले वचत परिचालनको निम्ति सहकारी नै आवश्यक नभएको बताएका छन् ।

तीन हजार डलरको छात्रवृत्ति

कोरियन विश्वविद्यालयले पूर्वाञ्चल विश्वविद्यालयमा विशेष आवश्यकता शिक्षा अध्ययरत विद्यार्थीलाई वार्षिक तीन हजार अमेरिकी डलरको छात्रवृत्ति दिने भएको छ ।

सभामुख घिमिरेद्वारा विमान दुर्घटनाप्रति दुःख व्यक्त

सभामुख देवराज घिमिरेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनाको घटनाप्रति दुःख व्यक्त गरेका छन्।

आध्यात्मिक साउन र सोमबार

शिवको आराधनाका लागि साउनको तथा साउने सोमबार नेपाल, भारतलगायत विश्वभरका हिन्दुहरूका लागि ठुलो महत्त्व छ।

सरोकारवालासँग मिलेर अगाडि बढ्नेछु: खेलकुदमन्त्री

नवनियुक्त युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरोकारवालासँग एक भएर अगाडि बढ्न तयार रहेको बताएका छन्।

निर्माणाधिन संसद भवनको ढिलाइबारे सभामुखले राखे चासाे

निर्माणाधिन संसद भवनको ढिलाइबारे सभामुख देवराज घिमिरेले चासाे राखेका छन्।

खेलकुदमन्त्रीलाई कर्मचारीको बधाई

राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघले नवनियुक्त युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलाई बधाई दिएको छ।

फेरि चुक्यो इङ्ग्ल्यान्ड, स्पेनले उचाल्यो युरो कपको उपाधि

जर्मनीको बर्लिनस्थित ओलम्पिया मैदानमा आज सम्पन्न खेलमा स्पनले इङ्ग्ल्यान्डलाई २–१ गोलअन्तरले पराजित गर्दै कीर्तिमानी चौथोपल्ट उपाधि जितेको हो।

उत्कृष्ट खेलाडीहरू पुरस्कृत

भक्तपुरमा भएको चार दिने खेलकुद सप्ताह २०८१ आइबार सकिएको छ । नेपाल इन्जिनियरिङ कलेज दुवाकोट चाँगुनारायण भक्तपुरको आयोजनामा भएको प्रतियोगिताका उत्कृष्ट खेलाडी विद्यार्थीहरू पुरस्कृत भएका छन् । प्रतियोगिताका विजेताहरूलाई मेडल र प्रमाणपत्र वितरण गरिएको छ।

युरो कप: उपाधिका लागि स्पेन र इङ्ल्यान्ड भिड्दै, कसले मार्ला बाजी?

सेमिफाइनलमा फ्रान्सविरुद्ध जित निकाल्दै स्पेन फाइनलमा प्रवेश गरेको हो भने इङ्ल्यान्डले नेदरल्यान्ड्सविरुद्ध २–१ गोलअन्तरको पुनरागमन जित निकाल्दै फाइनलमा स्थान बनाएको हो।

युरोकप २०२४: कम रोमाञ्चक, सुस्त

इङ्ल्यान्ड र स्पेनले युरो कप फाइनलमा पुग्न निकै फरक ‘रुट’ समातेका छन्। स्पेन सबैभन्दा आकर्षक मात्र होइन, आफूले खेलेका हरेक खेल जित्दै एक बलियो टोली बनेर उदाएको छ।

साहित्यले राष्ट्रलाई अगाडि बढाउँछ: सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले नेपाली साहित्यको महत्वलाई दर्शाउँदै साहित्यलाई अगाडि बढाउँदै गर्दा त्यसले राष्ट्रलाई अगाडि बढाउने विश्वास व्यक्त गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्