१० मंसिर २०८१ सोमबार
image/svg+xml

युरो कप २०२४ः इतिहास बनाउने सँघारमा स्पेन

दुई पटकको विजेता स्पेन कसरी युरो कपको फाइनलसम्म पुग्यो भनेर कसैले प्रश्न गर्‍यो भने भन्दिए हुन्छ, एकदमै कठिन परस्थिति पार गरेर।

युरोकप २०१४ः फ्रान्सलाई हराउँदै स्पेन फाइनलमा

म्युनिख फुटबल एरेनामा आज बिहान सम्पन्न खेलमा फ्रान्सलाई २–१ ले पराजित गर्दै स्पेन फाइनलमा पुगेको हो।

युरो कपको फाइनलमा पुग्न फ्रान्स र स्पेनबिच प्रतिस्पर्धा हुँदै

युरो कप २०२४ को फाइनलमा पुग्न मंगलबार राती फ्रान्स र स्पेनबिच पहिलो सेमिफाइनल खेल हुँदैछ ।

युरो कप: ‘हेभिवेट’ सेमिफाइनल भिडन्त

युरो कप सेमिफाइनल चरणमा प्रवेश गरेको छ। यो चरणका दुई ‘हेभिवेट’ खेलमा फ्रान्सले स्पेन र इङ्ल्यान्डले नेदरल्यान्ड्सको सामना गर्दै छन्।

मनसुनपछिको विपदमा परी ७४ जनाको मृत्यु, ८८ घाइते

नेपालमा मनसुन सुरु भएयता सोमबार दिउँसोसम्म देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो, डुबान लगायत विपदमा परी ७४ जनाको मृत्यु भएको छभने ८८ जना घाइते भएका छन् ।

युरोकप २०२४ : स्पेन सेमिफाइनलमा, आयोजक जर्मनी अतिरिक्त समयमा पराजित

माइकल मेरिनोले अतिरिक्त समय सकिन एक मिनेट हुँदा निर्णायक गोल गरेसँगै स्पेन युरोकपको अन्तिम चारमा स्थान बनाउन सफल भएको हाे।

युरो कप : उपाधि दाबेदार जर्मनी र स्पेन भिड्दै

युरो कप फुटबल २०२४ को पहिलो क्वाटरफाइनल खेल आयोजक जर्मनी र स्पेनबिच शुक्रबार राती हुँदैछ।

प्रतिनिधि सभाका सचिव अधिकारीको शपथ

प्रतिनिधिसभाका नवनियुक्त सचिव सुरेश अधिकारीले बुधबार सभामुख देवराज घिमिरेसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन।

युरोकप २०२४ः इङ्ग्ल्यान्ड र स्पेन क्वाटरफाइनलमा

गयराति भएको खेलमा इङ्ग्ल्यान्डले स्लोभाकियाविरुद्ध पुनरागमन जित निकाल्दै क्वाटरफाइनलमा पुगेको हो।

कमीकमजोरी सुधार्दै संसद्लाई देश र जनतामा केद्रित गर्न सकिन्छ: सभामुख घिमिरे

सभामुख देवाराज घिमिरेले संसदीय प्रक्रियामा भएका कमीकमजोरीलाई सुधार गर्दै संसद्लाई मुलुक र जनतामा केन्द्रित गर्नु आजको आवश्यकता भएको बताएका छन्।

कृषि उत्पादकत्व बढाउन यान्त्रिकीकरणमा जोड

नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले कृषि उब्जनी बढाउन किसानलाई यन्त्र एवं उपकरण प्रयोगमा प्रोत्साहन गर्नुपर्नेमा जोड दिएका छन्।

रास्वपा समीक्षा प्रतिवेदन विवाद: महामन्त्री ढकाललाई स्पष्टीकरण सोधियो

समीक्षा प्रतिवेदनको विवादमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को अनुशासन आयोगले महामन्त्री डा.मुकुल ढकाललाई स्पष्टीकरण सोधेको छ।

अझै पनि हामीले शिक्षालाई सर्वसुलभ बनाउन सकेका छैनौँ : सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले शिक्षालाई सर्वसुलभ र व्यवहारिक बनाउन जरुरी रहेको बताएका छन्।

भ्रष्टाचारको भासमा मधेस

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई साताअघि सिरहा नवराजपुर गाउँपालिकाका तत्कालीन अध्यक्ष विश्वमोहनप्रसाद यादव, उपाध्यक्ष शोभाकुमारी यादव, प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैत यादवसमेत १४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गर्‍यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्