झिना मसिना कुरामा अड्केर बस्ने समय होइन : मन्त्री श्रेष्ठ
युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले लागुऔषध दुव्र्यसनीको विकराल अवस्थालाई रोक्न सबै एक हुनुपर्ने बताएका छन्।
युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले लागुऔषध दुव्र्यसनीको विकराल अवस्थालाई रोक्न सबै एक हुनुपर्ने बताएका छन्।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा पारा तथा विशेष खेलकुद प्रतियोगिता मंगलबारदेखि हुने भएको छ।
नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलले ग्लोबल ट्वान्टी– २० क्यानडा फ्रेन्चाइज प्रतियोगितामा डेब्यु गर्ने भएका छन्।
‘सम्माननीय सभामुखज्यू, संसदमा माइक तोडफोडलगायत असंसदीय गतिविधि गर्ने, संसद् बैठकमा पूरा समय नबस्ने सांसदलाई कारबाही हुदैन, शिक्षा विधेयक संसद्बाट कहिले पारित हुन्छ ?’
भारतीय दार्शनिक एवं आध्यात्मिक व्यक्तित्व ओशोले गरेका अनेकन ठट्टामा ‘चम्चा’ पनि जोगिएको छैन। योगका अनेकन आसनमध्ये एउटा नयाँ आसन निस्किएको छ, त्यो हो ‘चम्चासन’ भनेर उनले रमाइलो सन्देश दिएका छन्।
नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले हिन्दु धर्मावलम्बीहरूका आस्थाका केन्द्र पशुपतिनाथ, मुक्तिनाथ र बौद्ध धर्माबलम्बीहरूको उद्गमस्थल लुम्बिनीको दर्शन गर्न आह्वान गरेका छन् ।
खेलकुद पूर्वाधारमा भएको उल्लेख्य विकासले कोशी प्रदेशका खेलाडीमा उत्साह थपिइरहेको छ।
सभामुख देवराज घिमिरेसँग सोमबार नेपालका लागि नर्वेजियन राजदूत तोरून ड्रामडलले शिष्टाचार भेट गरेका छन्।
आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्गत दक्षिण अफ्रिका र बंगलादेशविरूद्धको खेलका लागि नेपाली राष्ट्रिय टोलीका स्पिनर सन्दीप लामिछाने वेस्ट इन्डिज पुगेका छन्।
युवा तथा खेलकुद मन्त्रालयले अमेरिकामा भइरहेको आईसीसी टी-२० विश्वकप प्रत्यक्ष प्रसारण गर्न स्थानीय तहलाई पत्राचार गरेको छ।
स्पेनका प्रधानमनत्री पेद्रो साञ्चेजले प्यालेस्टाइनलाई छुट्टै राज्यको मान्यता दिइएको घोषणा गरेका हुन्।
पूर्व अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले अर्थमन्त्री बर्षमान पुनले ल्याएको बजेटमा दुई बुँदे टिप्पणी गरेका छन्।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे संसदलाई विधिसंगत रुपमा छलफलको केन्द्र बनाउनुपर्ने बताएका छन्।
तीन युरोपेली देश नर्वे, स्पेन र आयरल्यान्डले प्यालेस्टाइनलाई छुट्टै देशको मान्यता दिने घोषणा गरेका छन्।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले जनताको अभिमतलाई आधार मानेर निर्णय गर्नुपर्ने थलोका रुपमा रहेको संसद् सधैँ बन्धक बन्न नसक्ने बताएका छन्।