प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच टेलिफोन वार्ता
प्रधानमन्त्री पुष्पकमल दाहल र सभामुख देवराज घिमिरे बीच टेलिफोन वार्ता भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहल र सभामुख देवराज घिमिरे बीच टेलिफोन वार्ता भएको छ।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले मुलुकमा रहेका सांस्कृतिक र प्राकृतिक सुन्दरताको प्रचारप्रसार गर्दै पर्यटन प्रवर्द्धनमार्फत समृद्धि हासिल गर्न सबै एकजुट भएर लाग्नुपर्ने बताएका छन्।
‘नेपाल एसपीपीमा संलग्न छैन, संलग्न हुने सोच पनि छैन। यो कुनैपनि सैन्य गठबन्धनको हिस्सेदार हुनसक्दैन। बन्न सक्दैन’, उनले सांसदहरुको प्रश्नको जवाफ दिँदै भने। प्रधानमन्त्री देउवा कार्य व्यस्तता देखाएर संसदमा अनुपस्थित भएपछि गृहमन्त्री खाँणले रक्षा मन्त्रालय माथि उठेका प्रश्नहरुको जवाफ दिएका हुन्।