४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

पशुपतिमा पितृलाई सम्झिँदै (तस्बिरहरू)

बुधबारबाट सोह्रश्राद्ध सुरु भएको छ। १६ दिनसम्म पितृप्रतिको सम्मान प्रकट गरिने भएकाले यस अवधिलाई पितृ पक्ष पनि भनिन्छ।

नेपाली महिला आन्दोलनको नियति

नेपाल अहिले परिवर्तनको सङ्घारमा छ। महिलाका स्वतन्त्रता, अधिकार जस्ता कुरा देशको राजनीतिसँग जोडिएको हुन्छ।

गैर राजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउनु पर्छ: महामन्त्री शर्मा

संविधान संशोधन गर्दै गर्दा मेरो सबैभन्दा के मा जोड हुनेवाला छ भने कसरी यो देशको प्रधानमन्त्री लगातार पाँच वर्षसम्म टिकाउन सक्ने विधि खोज्न सक्छौँ ।

‘काठमाण्डु शहर’ को म्यूजिक भिडियो सार्वजनिक

नेपाली रक ब्याण्ड झिल्के एण्ड द कम्पनीले आफ्नो गीत ‘काठमाण्डु शहर’ को म्यूजिक भिडियो सार्वजनिक गरेको छ।

मिलि साइरसलाई चोरीको आरोप

ब्रुनो मार्सको ‘ह्वेन आइ वाज योर म्यान’ गीतको संगीत चोरी गरेको आरोपमा ३१ वर्षीया गायिका मिली साइरसमाथि मुद्दा परेको छ।

विपन्न बिरामीलाई आर्थिक सहयोगसहित गाउँमै स्वास्थ्य सेवा

बडिगाड गाउँपालिकाले बिपन्न परिवारका बिरामीलाई आर्थिक सहयोगसहित जनताका घरआँगनमा स्वास्थ्य सेवा प्रवाह गरेको छ।

म्यान्मारमा आँधीसँगैको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २ सय नाघ्यो

म्यान्मारमा ‘यागी’ आँधीसँगैको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २ सय नाघेको छ।

बादरबाट हैरान पर्वतका किसान व्यावसायिक ओखरखेतीमा

बर्सेनि खेतीयोग्य जमिन बाँझो रहने, युवा जनशक्तिको पलायन र बाँदरले दुःख दिएपछि जिल्लामा पहिलोपटक व्यावसायिक ओखरखेती सुरु गरिएको छ।

गणेशमान सिंहको आज २८ औँ स्मृति दिवस मनाइँदै

दिवसको अवसरमा आज बिहान शोभाभगवतीस्थित गणेशमान सिंहको शालिकमा उनका छोरा समेत रहेका उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह लगायतले माल्यार्पण गरेका छन्।

राजस्वमा सुधार: दुई महिनामा एक खर्ब ६४ अर्ब राजस्व संकलन

सरकारले लक्ष्यअनुसार राजस्व संकलन गर्न नसकेपछि पोहोरको तुलनामा केही सुधार भएको छ।

हवाई क्षेत्र सुधारको खाका कोर्ने पहल

मुलुकको हवाई उड्डयन क्षेत्र पछिल्लो समय समस्याग्रस्त अवस्थाबाट गुज्रिरहेको छ। नेपाली आकाशमा पटकपटक हवाई दुर्घटना भएका छन्।

आँखाको ज्योति फर्किएपछि ८५ वर्षीया वृद्धा हर्षित

प्रतिष्ठानकै परिसरमा उनले आँखा देख्नेबित्तिकै डाक्टरलाई नमस्ते गर्दै भनिन्,‘अहिले सबै देखियो,आँखा नदेख्दा संसारै अन्धकार थियो,अहिले झलमल भयो।’

सकियो वासस्थान नवप्रवर्तन कन्क्लेभ: फोहोर व्यवस्थापनमा साझा नीतिको आवश्यकतामा जोड

चितवनमा फोहोर व्यवस्थापन, वातावरण सेनिटेसनसम्बन्धी तेस्रो वासस्थान नवप्रवर्तन (ह्याबिट्याट इनोभेसन कन्क्लेभ २०२४) सम्मेलन सकिएको छ।

नेपालले आज ओमानको सामना गर्दै, हेड टु हेडमा को बलियो?

आईसिसी मेन्स क्रिकेट वल्र्ड कप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले आज ओमानसँग खेल्दै छ।

पोडवे बन्न सक्छ सार्वजनिक यातायात सुधार्ने उपयुक्त विकल्प

भौतिक पूर्वाधारको अधिकतम विकास गर्नका लागि सरकार र निजी क्षेत्रबीच साझा प्रयास जरुरी रहेको एवं लगानीका बहुस्रोतको खोजी गर्न सामूहिक प्रयास गर्ने निष्कर्षका साथ नेपाल पूर्वाधार सम्मेलन सम्पन्न भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्