४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

पोडवे बन्न सक्छ सार्वजनिक यातायात सुधार्ने उपयुक्त विकल्प

भौतिक पूर्वाधारको अधिकतम विकास गर्नका लागि सरकार र निजी क्षेत्रबीच साझा प्रयास जरुरी रहेको एवं लगानीका बहुस्रोतको खोजी गर्न सामूहिक प्रयास गर्ने निष्कर्षका साथ नेपाल पूर्वाधार सम्मेलन सम्पन्न भएको छ।

भक्तपुरमा सम्पदा संरक्षण पुस्तकालय

नेपालमै पहिलो पटक सम्पदा संरक्षणसँग सम्बन्धित पुस्तकहरूको संकलन गरी पुस्तकालय स्थापना गरिएको छ।

रास्वपाको राष्ट्रिय भेला: सभापति लामिछानेले आज राजनीतिक प्रतिवेदन पेश गर्ने

त्यस्तै आज सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदन पेस गर्नेछन्। भेलाले पार्टीको राष्ट्रिय अभियान घोषणा तथा प्रथम महाधिवेशनको मिति तय गर्ने जनाइएको छ।

सकियो बर्खे अधिवेशन: सक्रिय होला त ‘मिनी संसद्’?

संघीय संसद्को बर्खे अधिवेशन विगतका वर्षभन्दा डेढ महिनाअगावै अन्त्य भएसँगै अब संसद्को काम मिनी संसद्को काँधमा आएको छ।

विद्युत् व्यापार सम्झौताका लागि नेपाल र बङ्गलादेशबीच सघन छलफल

बङ्गलादेशमा भएको राजनीतिक परिवर्तनका कारण पछाडि सरेको नेपाल र बङ्गलादेशबीचको विद्युत् व्यापार सम्झौताका विषयमा पछिल्ला दिनमा सघन छलफल सुरु भएको छ।

‘शिक्षाका लागि बजेट वृद्धि गर्दै दिगो विकासका लक्ष्य हासिल गर्न सरकार प्रतिबद्ध’

प्रधानमन्त्री केपी शर्मा ओलीले पिछडिएका वर्ग, क्षेत्र, लिङ्ग र जातजातिलाई शिक्षाको मूलधारमा समाहित गरी गुणस्तरीय शिक्षाको समान अवसरको वितरण गर्नुपर्नेमा जोड दिएका छन्।

संसदीय विशेष छानबिन प्रतिवेदन: रवि लामिछानेविरुद्ध ‘सहकारी ठगी मुद्दा’

सहकारीको बचत रकम दुरुपयोगसम्बन्धी छानबिन गर्न बनेको संसदीय समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कारबाहीका लागि सिफारिस गरेकोमा सहकारी ऐनअन्तर्गत ‘सहकारी ठगी’ आकर्षित हुने देखिएको छ।

कोशीका मुख्यमन्त्री कार्की आज विश्वासको मत लिँदै

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने तयारी गरेका छन्। विश्वासको मत लिने प्रयोजनार्थ आज दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक बोलाइएको छ।

चीनले विश्वका वैज्ञानिकहरूका लागि १२ आणविक अनुसन्धान केन्द्र खोल्ने

चीनले विश्वव्यापी सहयोग बढाउन अन्तर्राष्ट्रिय वैज्ञानिक र संस्थाका लागि १२ वटा आणविक अनुसन्धान केन्द्र र परीक्षण मञ्च खोल्ने भएको छ।

संसदीय विशेष समितिको प्रतिवेदन: कार्यान्वयनमा गृहमन्त्रीको परीक्षा

सहकारी संस्थामा बचत गरिएको रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न बनाइएको संसदीय विशेष समितिको प्रतिवेदन कार्यान्वयनमा गृहमन्त्रीको परीक्षा हुने भएको छ।

भोजपुरको अकबरे खुर्सानी तराई हुँदै काठमाडौँसम्म ढुवानी

पहाडी जिल्ला भोजपुरका कृषकमा अकवरे खुर्सानीको मोह बढेको छ। पछिल्लो समय अन्य बाली छाडेर यहाँका अधिकांश ठाउँमा अकबरे खुर्सानीको व्यावसायिक खेती सुरु गरिएको छ।

आगामी तीन दिनसम्मै छैन भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्मै देशभर भारी वर्षाको सम्भावना नरहेको बताएको छ।

फेरि सेलायो ‘संक्रमणकालीन न्याय’

संक्रमणकालीन न्यायसम्बन्धी कानुन बनिसकेको दुई साता बितिसक्दा पनि सिफारिस समितिले पूर्णता पाउन सकेको छैन।

जलवायु परिवर्तनको असर, पानीको मुहान सुकेपछि रित्तियो ध्ये गाउँ

दुई दशक अघिसम्म मानवबस्तीले भरिएको मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–५ को ‘ध्ये गाउँ’ यतिबेला रित्तिएको छ। गाउँ रित्तिँदै जानुको कारण भने जलवायु परिवर्तन हो।

सहकारीमा अब सरकारको पालो

सहकारीबाटै सांसदसमेत बनाएका इच्छाराज तामाङ यतिबेला थुनामा छन्। सहकारीबाटै विभिन्न हाउजिङमा लगानी गरेर थुनासम्म पुगेका एक व्यापारीको चर्चा त यतिबेला ओझेलमा परिसकेको छ। कतिपयलाई आफूले तिरेको रकमबाट आवास पाउन मुस्किल भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्