१९ आश्विन २०८१ शनिबार
image/svg+xml

नवलपरासीमा १२ करोड लागतमा ट्रमा सेन्टर निर्माण सुरु

काठमाडौ बाहिर पहिलो पश्चिम नवलपरासीको बर्दघाटमा ट्रमा सेन्टरको निर्माण सुरु गरिएको छ । बर्दघाट नगरपालिकामा संघीय सरकारको करिब १२ करोड लागतमा ट्रमा सेन्टर निर्माण हुन लागेको हो ।

राष्ट्रियगान गाएर दैनिक सेवा प्रवाह गर्दै बर्दघाट पालिका

बर्दघाट नगरपालिकाले सामूहिक रूपमा राष्ट्रिय गीत गायनपछि मात्र दैनिक सेवा प्रवाह गर्न थालेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्