कृषिमा क्रान्ति आवश्यकः कृषिमन्त्री अधिकारी
कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले कृषिमा क्रान्ति गर्न आवश्यक रहेको बताएका छन्।
कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले कृषिमा क्रान्ति गर्न आवश्यक रहेको बताएका छन्।
अमेरिकी दूतावासका डेपुटी चिफ अफ मिसन ज्यासोन मिक्स र युएसएआइडीका मिसन डाइरेक्टर मिस कटिई डोनोहोले कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीसँग शिष्टाचार भेट गरेका छन् ।
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले गोरखाको गण्डकी गाउँपालिकाका केही वडाहरूमा कृषकको स्वास्थ्यमा देखिएको समस्याको अध्ययन गर्न पाँच सदस्य समिति गठन गरेका छन्।
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले केही दिनमा कृषि मन्त्रालयबाट ठूलो मात्रामा अनुदान लिएर काम नगर्नेहरूको सूची सार्वजनिक गर्न लागेको बताएका छन्।
कृषि तथा पशुपन्क्षी विकास मन्त्रालय अन्तर्गतका कृषि प्राविधिकहरू आजबाट पुनः आन्दोलनमा उत्रने भएका छन्।