२ आश्विन २०८१ बुधबार
image/svg+xml

स्वास्थ्य करका सबै रकम बिमाका लागि विनियोजन गर्नुपर्दछ: स्वास्थ्य मन्त्री पौडेल

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य कर कोषको सबै रकम स्वास्थ्य बिमा कार्यक्रमका लागि विनियोजन गर्नुपर्ने बताएका छन् ।

बिमा सेवा व्यवस्थित छैन: मन्त्री पौडेल

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बिमा सेवालाई व्यवस्थित गर्ने काम भइरहेको बताएका छन् ।

स्वास्थ्य मन्त्रीको घोषणा: सबै प्रदेशमा अङ्ग प्रत्यारोपण केन्द्र, कोशीबाट सुरु गरिने

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सात वटै प्रदेशमा मानव अङ्ग प्रत्यारोपणका लागि उप केन्द्र खोलिने घोषणा गरेका छन् ।

भेरी अस्पतालमा अनलाइन टिकट प्रणाली

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको स्वास्थ्यको हब नेपालगन्जमा अवस्थित भेरी अस्पतालले आफ्नो स्थापनाको एक सय ३० वर्षपछि बिरामीका लागि अनलाइन टिकट प्रणाली सुरु गरेको छ।

निरोगी नेपाली अभियान पूरा गर्न सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री पौडेल

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले निरोगी नेपाली अभियान पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्