७ श्रावण २०८३ बिहीबार
image/svg+xml
Biplabi Tenju Yonjan
विप्लवी तेन्जु योन्जन


विप्लवी तेन्जु योन्जनका लेखहरु :

जलेको छु आफैँभित्र, देखाऊँ म कसरी?

जलेको छु आफैँभित्र, देखाऊँ म कसरी, जे लेख्यो भाग्यले ललाटमा, मेटाऊँ म कसरी। बहिष्कृत गर्‍यौ जुन दिलबाट निःशब्द निर्दयी भई, त्यही उजाड हृदयभित्र फेरि आऊँ म कसरी।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्