जिबी राईको राहदानी रद्द गर्न अदालतको आदेश
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेको पूर्व व्यवसायिक साझेदार समेत रहेका राईलाई देशका विभिन्न सहकारीमा ठगी गर्दै सर्वसाधारणको बचत रकम हिनामिना गरेको आरोप छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेको पूर्व व्यवसायिक साझेदार समेत रहेका राईलाई देशका विभिन्न सहकारीमा ठगी गर्दै सर्वसाधारणको बचत रकम हिनामिना गरेको आरोप छ ।
सहकारी ठगी प्रकरणमा फरार गीतेन्द्रबाबु (जिबी) राईलाई सरकारले नेपाल ल्याउने पहल थालेको छ।
लगानीअनुसार सबैले काम गरेको भए सायद टिभी आफैं भने अहिलेसम्म जीवित रहने थियो। कर्मचारीको अल्छीपन र अध्यक्ष राईको मुख ताक्ने प्रवृत्तिले टिभीबाट हुने आम्दानी सुरुवातबाटै शून्य प्रायः रहिरह्यो।
उच्च प्रहरी अधिकारीका अनुसार सन् २०१९ मा मलेसियामा अपार्टमेन्ट किनेका जिबी राई अहिले त्यहीं छन् ।मलेसियाको राजधानी क्वालालम्पुरस्थित देसापन्डनमा राईले २६ लाख रिंगिट अर्थात् हालको नेपाली सात करोड रूपैयाँभन्दा बढी मूल्यमा अपार्टमेन्ट किनेको प्रहरी स्रोतको दाबी छ ।
‘सरकार त रास्वपा विरुद्ध सानातिना आरोपलाई लिएर तानाबाना बुन्न लागिरहेको छ,’ उनले भने,‘ठग भन्दै कस्टडीमा थुन्न लागिरहेको छ ।’ रास्वपाका सबै सांसद थुनामा पर्न तयार रहेको पनि उनले बताए ।
चितवनको साहारा चितवन बहुउद्देश्य सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा गितेन्द्र बाबु राई (जिबी) सहित १७ जनालाई विपक्षी बनाएर सरकारी वकिल कार्यालय चितवनले जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ ।
समितिले गरेको अनुसन्धानका क्रममा जीबी राई मलेसियाबाट नेपाल फर्किएको विवरण भेटिएको तर नेपालबाट बाहिरिएको विवरण भने नभेटिएको सभापति थापाले बताए।
सूर्य दर्शन, स्वर्ण लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लगायतका जीबी राईसहित १८ जनालाई झिकाउन सरकारलाई निर्देशन दिएको छ।