४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

हैजा संक्रमितको संख्या शून्य, जोखिम भने कायमै

मुलुकभरका विभिन्न अस्पतालबाट उपचारपछि ६८ जना संक्रमित सन्चो भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ ।

ताप्लेजुङ अस्पतालका चिकित्सकले भने : हैजाबारे आत्तिहाल्नु पर्दैन

महामारीकै रुपमा देखा नपरेपनि ताप्लेजुङमा हैजासँग मिल्दोजुल्दो लक्षण भएका बिरामी भेटिन थालेको भन्दै ताप्लेजुङ जिल्ला अस्पतालका चिकित्सकले सावधानी अपनाउन आग्रह गरेका छन् ।

के हो हैजा संक्रमण ? डा. पुन भन्छन्, नियन्त्रणका लागि जीवनजल अमृत समान

सरुवा रोग विशेषज्ञ शेरबहादुर पुन नेपालमा बाढी, पहिरो र डुबानका घटनाहरु भइरहँदा हैजा लगायतका रोगहरु देखिएको बताउँछन्। अब पनि पानी धेरै परेर यी घटनाहरु भएमा हैजा संक्रमण बढ्ने उनको भनाइ छ।

फैलँदै हैजा, देशभर १६ जनामा पुष्टि

देशभर हैजा फैलँदो छ। सोमबार सम्म १६ जनामा हैजा पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

चापाकोट र कालीमाटीमा पनि देखियो हैजा, अहिलेसम्म १० जनामा पुष्टि

दुई सातादेखि देशका विभिन्न भागमा हैजा संक्रमण देखिने क्रम जारी छ। यसैबिच थप तीन जनामा हैजाको लक्षण देखिएको इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

टेकु अस्पतालबाट हैजाका बिरामी भागे, खोजी कार्य जारी

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारका लागि भर्ना गरिएका तीन जना हैजाका बिरामी भागेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्