२५ मंसिर २०८२ बिहीबार
image/svg+xml

हिमालका मुद्दामा नेपालले नेतृत्त्वदायी भूमिका खेल्नुपर्छः मन्त्री परियार

कृषि तथा पशुपछी विकास मन्त्री डा. मदनप्रसाद परियारले हिमाल संरक्षणको मुद्दामा नेपालले विश्व समुदायबीच अग्रणी र नेतृत्त्वदायी भूमिका खेल्न सक्नुपर्ने बताएका छन्।

जेन-जीसँगको सम्झौता कलाबिहीन नाटकः ओली

केपी शर्मा ओलीले राजनीतिक व्यवस्था र प्रणालीसमेतका विषयमा नेपाल सरकार र जेनजीका प्रतिनिधिका नाममा बुधबार भएको सम्झौतालाई कलाबिहीन नाटकको संज्ञा दिए ।

देउवासँग गरेको छलफलको परिणाम केही दिनमा देखिन्छ: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको भेटको परिणाम केही दिनमा देखिने बताएका छन् ।

मनमोहनमा बिएससी नर्सिङको पढाइ सुरु हुने

कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश्वविद्यालयलाई धनकुटा अस्पताल हस्तान्तरण गरेसँगै मेडिकलतर्फको बिएससी नर्सिङ्गको कक्षा सञ्चालन हुने भएको छ।

तेम्बाका आगलागी पीडितलाई सहयोग जुट्ने क्रम जारी

ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाको वडा नं ४ साँवास्थित तेम्बाका आगलागी पीडितलाई सहयोग जुट्ने क्रम जारी रहेको छ।

प्रधानमन्त्री कार्कीसँग मेरा मित्रको स्वर मिलेको छः केपी ओली

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीसँग आफ्नै पार्टीका केही नेताहरूको आवाज मिलेको भन्दै आश्चर्य व्यक्त गरेका छन्।

सम्पूर्ण भुटानी राजनीतिक बन्दीहरूलाई तत्काल रिहा गर्न भुटान सरकारलाई आग्रह

संगठनले भुटानमा अझै पनि थुनामा रहेका सबै राज बन्दीहरूको सुरक्षित र निसर्त रिहाइ सुनिश्चित गर्न दबाब बढाउन अन्तर्राष्ट्रिय समुदायलाई पनि अपिल गरेको छ।

सरकार र जेनजीबीचको सहमति मान्य छैनः केपी ओली

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनर्स्थापना एक मात्र सर्त रहेको बताएका छन्।

विकटको सुगम मातृ स्वास्थ्य सेवाः सान्नी त्रिवेणी गाउँपालिका घरमा सुत्केरी हुनेको सङ्ख्या शून्य

भौगालिक विकट रहेको मुम्रा गाउँ विकासका पूर्वाधारमा पनि गतिलिँदै छ तर ‘मातृ स्वास्थ्य सेवा’का लागि सुगमका भन्दा कमी छैन।

पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन (तस्बिरहरू)

आज नयाँ बानेश्वरस्थित संसद् भवन परिसर पुगेर उनले तोडफोड र आगलागीबाट भएको क्षतिबारे जानकारी लिएकी हुन्।

समानुपातिकतर्फ आवेदन दिएका दलले आज नाम फिर्ता लिन सक्ने

निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन दल दर्ताको निवेदन दिएकालाई नाम फिर्ता लिन चाहेमा आजको समय निर्धारण गरेको छ।

समयमै निर्वाचन गरेर सरकार सुशासनको अनुभूति गराउन प्रतिवद्ध छ: सञ्चारमन्त्री खरेल

मन्त्री खरेलले किताब जात्राले पठन संस्कृतिको विकासमा ठूलो योगदान पुर्‍याएको भन्दै प्रसंसा गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्