विशिष्टीकृत क्यान्सर उपचार सेवा सञ्चालन
सानो भवन साँधुरो कोठामा खचाखच बिरामीलाई उपचार गराइरहेको दृश्य भक्तपुरको दूधपाटीस्थित भक्तपुर क्यान्सर अस्पतालमा देख्न सकिन्छ ।
सानो भवन साँधुरो कोठामा खचाखच बिरामीलाई उपचार गराइरहेको दृश्य भक्तपुरको दूधपाटीस्थित भक्तपुर क्यान्सर अस्पतालमा देख्न सकिन्छ ।
क्यान्सर उपचारका लागि देशकै प्रमुख अस्पतालका रूपमा रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले सेवा विस्तार गर्ने भएको छ।
निश्चित तिथिमितिमा नेताहरूलाई सम्झनु, मुलुक र राष्ट्रवासीका लागि उनीहरूले पुर्याएका योगदानको स्मरण गर्नु र पछिल्लो पुस्तालाई यसबारे जानकारी गराउन अनुचित हैन । अझ नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्रीसमेत रहेका विश्वेश्वरप्रसाद कोइराला त यस्ता गतिविधिका लागि योग्य पात्र नै हुन्।
नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १११औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज देशभर मनाइँदैछ।
सुर्खेत प्रादेशिक अस्पतालमा विस्तारित क्यान्सर उपचार सेवा सुरु हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले देशका सबै प्रदेशमा सेवा विस्तार गर्ने भएको छ।
अञ्जुका अनुसार अस्पतालले त्रृटी स्वीकार गरी एनआईसीयूको बेड शुल्क नलिने र वीपी प्रतिष्ठान भित्रको फार्मेसीमा औषधी खरिद गर्दाको रकम पनि फिर्ता गर्ने अस्पताल प्रशासनले मौखिक वचन दिएको छ।
सविपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा अत्याधुनिक फिजियोथेरापी सहितको परम्परागत चिनियाँ उपचार पद्धतिको स्तरबृद्धि गरिएको छ । अस्पतालमा अत्याधुनिक उपकरण थप गरी सेवा विस्तार गरिएको हो ।
वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरकी लेखा अधिकृत अमृता कोइराला घुससहित पक्राउ परेकी छिन्।
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बिपी कोइरालाको स्मरण गर्दै उहाँ साहित्यकार, ‘साइकोलोजिस्ट’ सबै कुरामा योग्य रहेका बताएका छन् ।
प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४२औँ स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ।
भरतपुरको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गराउन आएका चिनियाँ नागरिक एक होटलमा मृत फेला परेका छन्।