३ आश्विन २०८१ बिहीबार
image/svg+xml

बागमती नदी जोगाउन सबै लागौं : उपप्रधानमन्त्री सिंह

उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशको गौरव बागमती नदी सफा राख्न र जोगाउन आफ्नो क्षेत्रबाट सबै लाग्नुपर्ने बताएका छन् ।

तनहुँ बस दुर्घटनाः मृतक सबैको शव परीक्षण चितवनमा हुने

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनाका मृतकको शव परीक्षण चितवनमा हुने भएको छ।

उन्नाईस हजार बढीले लिए सवारी चालक अनुमतिपत्र

यातायात व्यवस्था कार्यालय भरतपुरबाट १९ हजार ७४ जनाले सवारी चालक अनुमतिपत्र लिएका छन् । कार्यालयले विसं २०८० वैशाख ४ गते देखि सवारी चालक अनुमतिपत्र दिन सुरु गरेको थियो । उनीहरुले नयाँ र वर्ग थप गरेर सवारी चालक अनुमतिपत्र लिएका हुन ।

प्रतिनिधिसभामा सांसदहरूले उठाए कमला पुलको मुद्दा

मधेसको जीवन रेखा हुलाकी राजमार्ग अन्तर्गतको कमला नदीमाथि पक्की पुल निर्माणमा सरकार गम्भीर बन्नुपर्ने प्रतिनिधिसभा बैठकमा सांसदहरूले जोडदार माग गरेका छन्।

बागमतीको जलसतह बढ्दो क्रममा, सतर्कता अपनाउन आग्रह

मौसम पूर्वानुमान महाशाखाले बागमती नदीको जलसतह बढ्दो क्रममा रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ।

बाढीले नारायणी किनारको सौन्दर्य बिग्रँदै

नारायणी नदी किनार भरतपुर महानगरपालिकाले प्राथमिकतामा राखेको पर्यटकीय स्थल हो।भरतपुर भ्रमण वर्ष २०२४को उद्घाटन पनि नारायणी नदी किनारबाट नै गरिएको थियो।

काठमाडौंका नदीमा पानीको बहाव बढाउन सरकारको पहल

प्रकाशमान सिंहले मन्त्री भएदेखि नै उपत्यकाका नदीलाई पुनर्जीवन दिने, काठमाडौं उपत्यकालाई स्वच्छ र सफा राख्ने, फोहोरमैला व्यवस्थापन गर्ने विषयमा चासो राख्दै समाधानका उपायबारे छलफल जारी राखेका हुन्।

डुंगामा अडिएको मधेसको जीवनरेखा

१२ वर्ष लगाएर लगभग निर्माण सम्पन्न भएर पैदलयात्रीका लागि खुलासमेत गरिसकिएको पक्की पुल भत्किएपछि बर्खामा कमला वारपार गर्न डुंगा मात्रै विकल्प भएको हो।

कमला नदीमा पुल निर्माणको माग गर्दै मुख्यमन्त्री सिंहलाई ज्ञापनपत्र

हुलाकी राजमार्गअन्तर्गत धनुषा-सिरहा जोड्ने कमला नदीमा पुल बनाउन माग गर्दै कमला पुल निर्माण संघर्ष समितिले मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई ज्ञापनपत्र बुझाएको छ।

यी नौ दिन बागमतीमा हुन्छ दोब्बर पानी

बागमती विकास समितिका अनुसार मेलम्ची खानेपानी विकास समितिले सोधभर्ना गरेको पानी नौवटा प्रमुख पर्वका दिन बागमती नदीमा छाडिन्छ, जसबाट पानीको बहाव अघिपछिभन्दा दोब्बर बढी हुन्छ।

उर्लिएको बागमती सुकुम्बासी बस्तीमा पस्यो (फोटोफिचर)

बागमती र यसका सहायक नदीहरू विष्णुमती, धोबीखोला, मनोहरा, हनुमन्ते, गोदावरी, खोड्कु, नख्खु, बल्खुलगायत साना नदीमा जल सतह बढेको छ।

तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

राप्तीपारिका आधा दर्जन गाउँका सर्वसाधारण अहिले पनि दैनिक डुङ्गामा जोखिमपूर्ण यात्रा गर्न बाध्य रहेको नरैनापुर गाउँपालिका–६ गङ्गापुरका स्थानीय सोहनलाल यादवले बताए।

झोलुङ्गे पुल बनेपछि डुङ्गा चढेर सुनकोशी नदी वारपार गर्नुपर्ने बाध्यता हट्यो

हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवास्थित बाइटार र उदयपुरको कटारी नगरपालिका–१० सोरुङछबिसेको चिपटार जोड्न सुनकोशी नदीमा बनाइएको झोलुङ्गे पुल सञ्चालनमा आएको छ।

बल्खु खोलाले बगाउँदा एकजनाको मृत्यु

प्रहरीले बुल्खु पुलमुनि अड्किएको अवस्थामा बाँकेका ४५ वर्षीय रामस्वरुप महतोको शव भेटिएको जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्