७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

कोप-२९: जलवायु वित्तबारे निर्णय नहुँदा धनी देशविरुद्ध आक्रोश

संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (कोप–२९) सम्पन्न हुन एक दिन बाँकी रहँदा जलवायु वित्तको आकार, प्रकृति, परिभाषा र स्रोतका विषयमा अझै सहमति हुन सकेको छैन।

जलवायु वित्तको आकार र स्रोत निर्धारणमा अझै अन्योल

संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन सोमबारदेखि दोस्रो सातामा प्रवेश गर्दैगर्दा यसले जलवायु संकट सम्बोधन गर्न कति योगदान गर्ला भन्नेमा अझै अन्योल कायम छ ।

बाकु जाने कर्मचारीबारे अख्तियारको चासो

अजरबैजानको बाकुमा जारी संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–२९) मा नेपालबाट तीन जना सहभागी हुनुपर्नेमा ३१ जनाको मनोनयन भएको विषयलाई लिएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगले चासो राखेको छ।

तीनजनाको निम्तोमा ३० जना अजरबैजान जाँदै

अजरबैजानमा हुने संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलनमा नेपालबाट तीनजना सहभागी हुनुपर्नेमा ३० जना जाने भएका छन्।

कोप–२९ मा जलवायु वित्त,अनुकूलन, हानिनोक्सानी प्रमुख मुद्दा :वनमन्त्री शाही

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय विश्व जलवायु सम्मेलन (कोप–२९)मा जलवायु वित्त, अनुकूलन, हानिनोक्सानीलगायत मुद्दा प्राथमिकताका साथ उठाइने बताएका छन्।

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली

संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडान मिसनमा तैनाथ रहन ईश्वरी बक्स गुल्मको आठौँ डफ्फाका एक सय ५० नेपाली शान्ति सैनिक त्यसतर्फ प्रस्थान गरेका छन्।

जलवायु वार्ता टोली समयमै घोषणा गर्न जरुरी

अजरवैजानको वाकुमा हुन गैरहेको संयुक्त राष्ट्र सङ्घीय जलवायु सम्मेलन(कोप–२९)मा सहभागी हुने जलवायु वार्ताकारलाई तीन दिने प्रशिक्षण दिइएको छ।

संयुक्त राष्ट्रसंघको शक्ति

सोझो अर्थमा भन्दा संघको कार्य यही कारण करिब करिब सर्वस्वीकार्यसमेत हुने मानिन्छ। तर यतिबेला यो विश्व संस्थाको प्रभावकारिता कमजोर हुँदै गएको भान भइरहेको छ।

विविध कार्यक्रमका साथ जङ्गी अड्डामा राष्ट्रसङ्घ स्थापना दिवस मनाइँदै

विश्वभर शान्ति,एकता,मैत्री र मेलमिलाप प्रवर्धन गर्ने उद्देश्यले स्थापना भएको संयुक्त राष्ट्रसङ्घको ७९ औँ वार्षिकोत्सव पर्सी बिहीबार विविध कार्यक्रमका साथ जङ्गी अड्डामा मनाइँदै छ।

हेटौँडास्थित कीटजन्य रोग नियन्त्रण केन्द्रको स्तरोन्नतिका लागि स्वास्थ्यमन्त्रीको आग्रह

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले हेटौँडास्थित विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को कीटजन्य रोग नियन्त्रण अनुसन्धान तथा तालिम केन्द्रको स्तरोन्नति गरी क्षेत्रीय अनुसन्धान केन्द्रका रूपमा विकास गर्न आग्रह गरेका छन्।

दक्षिणी लेबनानबाट आफ्ना सेना नहटाउने राष्ट्र सङ्घको निर्णय

संयुक्त राष्ट्र सङ्घले दक्षिणी लेबनानमा रहेका आफ्ना सेनालाई नहटाउने अडान लिएको छ।

सिग्देललाई सेनाको साख जोगाउने चुनौती

मुलुककै प्रमुख सुरक्षा संगठन नेपाली सेनाको ४५औं प्रधानसेनापतिका रूपमा नियुक्त प्रधानसेनापति अशोकराज सिग्देलले सोमबार औपचारिक रूपमा सेनाको कमान्ड सम्हालेका छन्।

किशोरीको यौन तथा प्रजनन स्वास्थ्य अधिकार सुरक्षित गर्न माग

महिला तथा किशोरीको यौन तथा प्रजनन स्वास्थ्य अधिकार सुनिश्चित गर्न माग गरिएको छ । संविधान प्रदत्त सो अधिकार सुनिश्चित गर्न राज्यले नयाँ नीति बनाउन र यसलाई कार्यान्वयन गर्न माग गरिएको छ।

अबको ५-६ वर्षमा नयाँ महामारी फैलिने राष्ट्र सङ्घको चेतावनी

राष्ट्र सङ्घको नयाँ प्रतिवेदनमा सन् २०३० सम्म जुनोटिक रोग एक नयाँ महामारीको रुपमा देखा पर्ने चेतावनी दिइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्